वीरगन्ज : पर्सामा काठ तस्कर र प्रहरीबिच झडप भएको छ । झडपका क्रममा प्रहरीले तीन राउन्ड हवाई फायर गरेको छ । पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालका अनुसार जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली र काठ तस्करबिच सोमबार बिहान ४...
बिरगंज । पर्सा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक जनालाई पाँच लाख रुपैयाँसहित पक्राउ गरेको छ । प्रहरी चौकी इनर्वा पर्साले वीरगञ्ज महानगरपालिका-१६ शंकराचार्य गेटमा ४३ वर्षीय महमद आसिफ अन्सारीलाई पक्राउ गरेकाे हाे । टोलीले भारतबाट वीरगञ्जतर्फ आउँदै गरेको ना.२५ प ८७६२...
रौतहट । रौतहटको कटहरिया नगरपालिकाको एक वडा अध्यक्षले पुन जिम्मेवारी पाउनु भएको छ । स्थानिय निर्वाचनमा कटहरिया नगरपालिकाको वडा नम्बर ९ मा निर्वाचित हुनु भएका वडा अध्यक्ष रामाज्ञा प्रसाद यादवलाई एक बालकको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरि अनुसन्धान...
रौतहट । किसानको समस्या समाधान गर्न किसान मोर्चाले जिल्ला प्रशासन कार्यालय रौतहटमा ज्ञापन पत्र बुझाएको छ । किसानले राखेका बुँदागत मागहरु पूरा गराउन जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्रीको कार्यालय र कृषि तथा पशुपंक्षी कार्यालय सिंहदरवारमा सो ज्ञापन पत्र बुझाइएको हो...
रौतहट ।अषाढ १० गते भित्र आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिसक्नु पर्नेमा राजनीतिक दलको नेतृत्वको कारण केहि समस्या उत्पन्न भएको कारण २ महिना ढिलो भए पनि बौधिमाई नगरपालिकाको पाचौ आधिबेशन २ महिना पछि आईतबार सम्पन्न भएको हो । जनता समाजवादी...
बारा , २५ भदौ हिन्दु धर्मावलम्बीहरुले मनाउँने श्री गणेश चतुर्थीको शुभ अवसरमा बाराकाे बिभिन्न स्थानमा धुमधामका साथ शुक्रवार देखि ५ दिन सम्मका लागि श्री गणेश भगवानको भव्य पूजाको आयोजना गरिएको छ । आज जितपुरमा शुक्रवार बिहान शोभा यात्रा निकालेर भव्य रुपमा...
एस.एस. पटेल, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वार्ड नं. ७ जीतपुर स्थिति रहेको मदरसामा खेलकुद सामाग्री वितरण गरिएको छ । जीतपुरसिमरा उपमहानगरपालिका ७ को वडा कार्यालयद्धारा खेलकुदका लागि छुट्याइएको वजेटबाट मदरसामा विभिन्न खेलकुदका सामाग्री वितरण गरिएको हो । २ लाख ५०...
अखिलेश कुमार यादव- रौतहट- कोरोना महामारीको कारण बन्द भएको राष्ट्रिय जनगणना २०७८ कात्तिक २५ देखि मंसिर ९ गते सम्म हुने भएको छ । गत सोमवार बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय तथ्यांक विभागले प्रस्ताव गरेको राष्ट्रिय जनगणना २०७८ को कार्यतालिका स्वीकृत गरे...
अखिलेश कुमार यादव -रौतहट- आज बिश्व १९ औं आत्महत्या रोकथाम दिवश रौतहटको दुर्गा भगवती गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरि मनाएको छ ।आत्महत्याको सोच भएको व्यक्तिहरुलाई सहयोग गरौँ तथा १९ औं आत्महत्या रोकथाम दिवश सफल पारौं नाराको साथ् १९ औं आत्महत्या...
अखिलेश कुमार यादव -रौतहट - सरकार हालै मिलेनियम च्यालेन्ज कर्पोरेशन MCC पास गर्ने तर्फ अग्रसरता देखाईरहेको बेला रौतहट जिल्लाको चन्द्रनिगाहपुमा एमसिसिको बिरुद्धमा आईटी आर्मी टोलीले बिरोध प्रदर्शन गरेको छ । आइटि आर्मी चन्द्रपुर नगर कमिटिको आयोजनामा शुक्रबार चन्द्रनिगाहपुरमा एमसिसिको...

भरखरै प्राप्त

धेरैले पढेको