०८ बैशाख वीरगंज : राष्ट्रिय जनगणनाको लागि पर्सामा दुई चरण गरि ७३० जना कर्मचारी खटाइने भएको छ।यसअघिका जनगणनामा धेरै संख्यामा सरकारी शिक्षकलाई खटाउने गरिएकोमा यसपटक भने केन्द्रीय तथ्याङ्क विभागले खुला प्रतिस्पर्धाबाट जनगणनामा खटिने गणक र सुपरिवेक्षकको छनोट गरी खटाउने...




