१७ बैशाख रौतहट । रौतहटको राजदेवी नगरपालिका वार्ड नं ३ चण्डिहा मा आगलागी भएको छ।रामधार पासवानको घरमा विद्युत शर्ट भई आगलागी हुँदा घर जलेर नष्ट भएको छ।
आगलागी बाट घर मा रहेका लत्ताकपडा अन्न हरु लगएत अन्य समानहरू जलेर नस्ट...
१७ बैशाख पर्सा। पर्साको कालिकामाई गाउँपालिकाका अध्यक्ष नथुनी प्रसाद कुशवाहाको निधन भएको छ ।
कालिकामाई गाउँपालिकाको वडा नं. २ भेडिहारी निवासी अध्यक्ष कुशवाहाको ७९ बर्षको उम्मेरमा आज विहान २ बजे मृत्यु भएको हो ।
गाउँपालिका अध्यक्ष कुशवाहाको निधनको खबरले गाउँ नै...
रौतहट १६ बैशाख । रौतहटको चन्द्रपुर नगरपालिकामा सञ्चालनमा रहेका हाट बजारहरु बन्द हुने भएको छ । चन्द्रपु नगरपालिकाका विभिन्न स्थाहरुमा हाट बजारहरु लाग्दै आएको छ । रौतहटको चन्द्रपुर नगरपालिकाको चन्द्रनिगाहपुर , डुमरिया , बालचनपुर , बसन्तपुर , मंगलपुर ,...
१६ बैशाख । अखिलेश कुमार यादव । जिल्ला कोभिड नियन्त्रण व्यवस्थापन समिति डीसिसिएमसि को बैठकले गरेको निर्णय अनुसार गौर नगरपालिकाले गौर अस्पताललाई साढे पाँच लाखको चेक हस्तान्तरण गरेको छ।
छिमेकी देश भारत लगाएत नेपालमा पनि तिब्र रुपमा फैलिरहेको कोरोना भाईरस...
१६ बैशाख वीरगञ्ज – बोलेरो जिपको ठक्करबाट वीरगञ्जमा एकजनाको मृत्यु भएको छ ।बुधबार राति जिपको ठक्करबाट वीरगञ्ज महानगरपालिका वडा नम्बर २६ आठराहा टोल निवासी ५० वर्षका मकसुद आलमको मृत्यु भएको हो ।
गाउँमै जन्ती लिएर आएको ना ४ प २०३१...
१६ बैशाख काठमाडौं– पूर्वरानी कोमल शाहमा अक्सिजनको मात्रा कम देखिएपछि आइसियूमा सारिएको छ।
राजधानीको नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत पूर्व रानी शाहमा श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनकोसमेत कमी देखिएपछि आइसियूमा सारिएको अस्पताल स्रोतले जनाएको छ।
अहिले उनलाई हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको...
१६ बैशाख पर्सा- पर्सामा आज एकै दिन १६९ जना कोरोना सङ्क्रमित फेला परेका छन् ।वीरगञ्जको नारायणी अस्पतालमा २८८ जनाको स्वाबको नमूना परीक्षण गर्दा आज बिहान आएको रिपोर्टमा १० वर्षदेखि ७७ वर्ष उमेर समुहका १३३ पुरुष र ३६ महिलामा सङ्क्रमण...
१५ बैशाख ।अखिलेश कुमार यादव ।अस्थायी ट्राफिक प्रहरी कार्यालय गौर रौतहटले सदरमुकाम गौरको ओम शान्ति चौक र जिल्ला अस्पताल गौर को अगाडी मुख्य सडकमा २ वटा कन्केभ एना पोलमा लगाएको छ ।सवारी आगमन ट्राफिक व्यवस्थान सवारी दुर्घटना न्युनिकरनामा अत्यन्त...
१३ बैशाख ।कर्णाली प्रदेशमा पार्टी ह्वीप उल्लंघन गर्ने एमालेका चार सांसद पदमुक्त भएका छन्।
बैशाख ३ गते भएको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले लिएको विश्वासको मतको पक्षमा एमालेका चार सांसदले मत दिएका दिएपछि उनीहरुलाई एमालेले पार्टी र सांसद पदबाट...
१३ बैशाख जनकपुर । जनकपुरमा यात्रुबाहक बसको ठक्करबाट एक महिलाको ज्यान गएको छ ।ज्यान जानेमा जनकपुरधाम उपमहानगरपालिका ८ बस्ने वर्ष ६८ की बेच्नीदेवी मण्डल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
मण्डललाई बाटो काट्ने क्रममा सोमबार बिहान ६...












