रौतहट । रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिकामा मेयर गोपाल यादवको मिलोमातमा आर्थिक अनियमिता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छन् ।
सो नगरपालिकाले बिभिन्न फर्जी योजना बनाएर कामै नगरी बिल बनाई करोडौ रकम भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग...
जनकपुरधाम २६ असार// सर्लाहीमा पोखरीको डिलमा बसेर माछा मारेको हेरिरहेका एक युवकको डिलबाट खसेर पोखरीमा डुब्दा मृत्यु भएको छ ।
विष्णु गाउँपालिका ३ मधुवनगोठस्थित सार्वजनिक पोखरीमा माछा मारिरहेको दृश्य डिलमा बसेर हेरिरहेका गोडैता नगरपालिका २ बस्ने ३५ वर्षीष्य जयकरण मुखिया...
१७ बैशाख ।रौतहट ।
छिमेकी देश भारत संगै नेपालमा पनि तिब्र रुपमा फैलिरहेको दोश्रो लहरको कोरोना भाइरस बाट बचनको लागि बौधिमाई नगरपालिकाले तिब्र रुपमा तयारी अगाडी बढाएको छ ।
पहिलो लहरको कोरोना भाइरस बाट प्रभावित भएको बौधीमाइ नगरपालिकाले दोश्रो लहरको कोरोना...
साउन १५, धनगढी । सुदूरपश्चिमको दार्चुलाबाट २०४८ सालको प्रतिनिधि सभामा निर्बाचित अवकर बहादुर सिंहको ९० वर्षको आज निधन भएको छ । देशभरीमा राप्रपा(थापा) बाट प्रतिनिधि सभामा निर्बाचित हुने सिंह एक्ला व्यक्ति थिए ।
सुदूरपश्चिमका १९ वटा निर्बाक्षेत्र क्षेत्र मध्ये १८ स्थानमा...
साउन १७,काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँडले मेलम्ची नदीमा आएको भीषण बाढी र पहिरोबारे अध्ययन गर्न विज्ञहरुको टोली पहिरो उद्गमस्थल भ्रेमाथाङ पठाउन निर्देशन दिनुभएको छ ।
पहिरोको उद्गमस्थल भ्रेमाथाङ पुगेर त्यहाँको अवस्थाको बारेमा अध्ययन गर्न राष्ट्रिय विपद व्यवस्थापन न्यूनिकरण तथा व्यवस्थापन...
साउन १६ रौतहट। रौतहट जिल्लाको यमुनामाई गाउँपालिका बिगत केहि दिन देखि लगातार कर्मचारीहरुको लापरवाहीको कारण विवादमा तानिन थालेको छ ।सुचना प्रकाशनको लागि जयरामा मिडिया प्रालि संग सम्झौता गरेको भए तापनि कमिशन न पाएको कारण समझौता गरेको रकम अहिले सम्म...
साउन १९, डोटी । विकास निर्माणका लागि विनियोजन भएको रकम समयमै खर्च (काम) गर्न नसकिँदा जिल्लामा वर्षेनी करोडौँ रकम (बजेट) फ्रिज हुँदै आएको छ ।
जिल्लामा ठूलो मात्रामा विकासका लागि बजेट विनियोजन हुने गरे पनि ढिलो गरी कामको अख्तियारी आउने,...
रौतहट - बिगत केहि दिन पहिला परेको अविरल बर्षाको कारणले माधवनारायण नगरपालिकाको सखुअवामा केहि घरमा क्षति पुगेको खबर थाहा पाए पछि माधवनारायण नगरपालिकाको नगरप्रमुख बिरेन्द्र यादवले बर्षामा क्षति भएको घर परिवारलाई प्रति परिवार १४ थान जास्ता पाता शुक्रवार वितरण...
रौतहट, १८ असोज ।
महालेखा परिक्षकको कार्यालयले हालै जारी गरेको मलेपा प्रतिवेदनमा रौतहट स्थित रहेको इलेक्टोनिक प्लाजा तथा न्यू शिवशक्ति ईम्पोरियम लगायत दर्जनौं व्यापारीको आडमा रौतहटका स्थानियतहरुले अनियमितता गरेको ठहर गरेको छ ।
कोरोना महामारीका बेला रौतहटका स्थानीय तहहरुले करोडौको समान...
रौतहट- मधेशका महिलाहरुको निष्ठाको कठोर पर्व जितियाको अवसरमा पर्सी (बुधबार) महिलाहरुको लागि सार्वजनिक विदा घोषणा गरेको छ ।
मुख्यमन्त्री लालबाबु राउतले एक शुभकामना संदेश जारी गर्दै असोज १३ गते बुधबार प्रदेश भरि महिलाका लागि सार्वजनिक विदा भएको जानकारी गराएका हुन्...













