Home घटना क्रम

घटना क्रम

बुटवल- रुपन्देहीको सैनामैना नगरपालिका–५ स्थित पूर्व–पश्चिम राजमार्ग खण्डमा आज बिहान भएको दुर्घटनामा आमा र छोराको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीया राधा भट्टराई र उनका छोरा अन्दाजी १९ वर्षीय महेश भट्टराई रहेको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी...
गुल्मी – गुल्मीमा पहिरोले घर पुरिँदा घरमा सुतिरहेका एकै परिवारका तीन जनाको ज्यान गएको छ । गए राति गएको पहिरोले रेसुंगा नगरपालिका वडा नम्वर ८ थुम्काका तिलक परियारको घर पुरिँदा सुतिरहेका छोरीहरु २१ वर्षकी भावना परियार र १४ वर्षका...
नवलपरासी - नवलपरासी–बर्दघाट सुस्तापूर्व नवलपुरमा बस र ट्रक ठोक्किँदा तीन जनाको ज्यान गएको छ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नवलपुरमा भएको दुर्घटनामा अरु २४ जना यात्रु घाइते भएका छन् । दुई जना महिला र एक पुरुषको ज्यान गएको तर पहिचान नखुलेको...
२०७८ ,२१ भाद्र । संखुवासभामा एकै घरपरिवारका ६ जनाको धारिलो हतियार प्रहार गरी विभत्स हत्या भएको छ ।संखुवासभाको मादी नगरपालिका १ खोलागाउँ बस्ने तेजबहादुर कार्कीको परिवारका सदस्यहरुको गए राति विभत्स हत्या भएको हो । तेजबहादुरसहित उनका परिवारलाई सोमबार विहान छिमेकीले हत्या...
२०७८ ,२१ भाद्र । घरमाथि पहिरो खस्दा रोल्पा नगरपालिका–१० धबाङको बाम्दा गाउँमा सोमबार दुई जनाको मृत्यु भएको छ । पहिरोले स्थानीय पूर्णबहादुर थापाको घर भत्कँदा सोमबार बिहान उनकी आमा ७० वर्षीया गौरी थापा र ५ वर्षीय भान्जाको मृत्यु भएको हो ।प्रहरीका अनुसार...
 २०७८ २१ भदौ दाजुलाई मार्तल प्रहार गरी हत्या गरेको आरोपमा कचनकवल गाउँपालिका-३ का ३७ वर्षीय रतनलाल राजवंशी पक्राउ परेका छन्।जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाका अनुसार रतनलाललाई आइतबार राति मेचीनगर नगरपालिका-१५ ज्यामिरगढीमा आफन्तको घरबाट पक्राउ गरेको हो।घरायसी विवादको क्रममा...
२०७८ ,२१ भाद्र । पर्साको धोबिनी गाउँपालिकाको वडा नं ४ लंगडी चोकमा आज साझ एक युवकको शव बरामद भएको छ। लंगडी चोकमा रहेको मारिया मनी  ट्रान्सफर   छाना माथी शब रहेको प्रहरीले जनाएका छन।मनी ट्रान्सफर छाना माथी युवकको शव देखे पछी...
भदौ २०, २०७८ । झापाको स्थानीय बिरिङ खोला किनारमा आमाछोराको शव फेला परेको छ । मोरङ सुनबर्षीकी ३८ बर्षीया उमा विक र उनका अढाई बर्षीय छोरा शिशिरको शव खोला किनारमा फेला परेको हो । उनीहरुको शव एक किलोमिटर दुरीको अन्तरमा...
भदौ २०, २०७८ । डोल्पाको कागकोटमा गुम्बामा पूजा गर्ने विषयमा दुई समूहबीच विवाद हुँदा झडप भएको छ। झडपमा चार जना घाइते भएका छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको जनाइएको छ।जिल्लाको छार्काताङसोङ गाउँपालिकाअन्तर्गत पर्ने वडा नं ४ कागकोटमा आइतबार दिउँसो झडप...
भदौ २०, २०७८ । महोत्तरीमा रुखबाट लडेर एकजनाको मृत्यु भएको छ ।जलेश्वर नगरपालिका–३ खैरागाउँमा रुखबाट लडेर स्थानीय ६२ वर्षीय खोबारी खानको मृत्यु भएको हो ।शनिबार बारीमा रहेको रुखको हाँगा काट्नेक्रममा उनी अचानक लडेर गम्भीर घाइते भएका थिए ।खानको जिल्ला अस्पताल...

भरखरै प्राप्त

धेरैले पढेको

error: Content is protected !!