Home प्रदेश

प्रदेश

रौतहट । रौतहटको माधवनारायण नगरपालिकामा बागमती नदीले बगाएर एक जना बेपत्ता भएका छन् । छिमेकीको मलामी गएको बेला नदीमा पौडिन पसेका माधवनारायण नगरपालिका–६ माधवपुरका ५० वर्षीय गंगाराम बैठा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । पिपरा रजवाडास्थित बागमती...
१८ बैशाख सर्लाही । सर्लाहीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ भने अर्का २ जना घाइते भएका छन् । रौतहटको गढीमाई नगरपालिका–८ का करिब २६ वर्षीय जयचन्द्र साहको मृत्यु भएको हो । शनिबार बिहान ७ बजेको समयमा सर्लाहीको गोडैता...
महोत्तरी,२८ असार// महोत्तरीको लोहरपट्टी नगरपालिका ३ का नथुनी कबारीको घरमा आगलगी भएको छ । खाना पकाउने क्रममा ग्यांस लिक भएर कबारीको घरमा आइतबार आगलागी भएको हो । आगलागीबाट घरमा काठको फर्निचरका सामानहरु, अन्नपात, लत्ताकपडा लगायतका समानहरु जलेर नष्ट भएको प्रहरीले...
२० बैशाख अखिलेश कुमार यादव ।विश्व प्रेस स्वतन्त्रता दिवश नेपाल पत्रकार महासंघ रौतहटले पनि मनाएको छ । विश्व प्रेस स्वतन्त्रता दिवशको अवशरमा नेपाल पत्रकार महासंघ रौतहट शाखाले दुर्गा प्रसाद पौडेल स्मृति पुरस्कार बाट वरिष्ठ पत्रकार श्रीमन नारायण मिश्रलाई सम्मान...
सर्लाही- सर्लाहीमा ट्याक्टरको ठक्करबाट साइकलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । सर्लाहीको हरिपूर्वा नगरपालिका- ५ बस्ने अन्दाजी ४७ वर्षका पुकार महतोको मृत्यु भएको हो । उनको सर्लाहीको हरिपुर्वा नगरपालिका- ९ स्थित सडकमा ज१त ९२७९ नम्बरको ट्याक्टरले दिएको ठक्करबाट ज्यान गएको जिल्ला प्रहरी...
पसाउन १७, धनगढी । धनगढी–अत्तरिया ६ लेन सडकमा ट्रक दुर्घटना भएको छ। ना ६ ख १८४४ नम्बरको ट्रक धनगढी आउँदै गर्दा दुर्घटना भएको हो। धनगढी–अत्तरिया ६ लेन सडक अन्तरगत अत्तरियाभन्दा एक किलोमिटर धनगढीतर्फ दुर्घटना भएको हो। ट्रक अनियन्त्रित भएर आफैँ...
साउन १२, धनगढी ।सोमबार बेलुका बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ ।भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दाहालका अनुसार सोमबार बेलुका ६ बजेर ४९ मिनेटमा ३ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्प दार्चुलाको...
डोटी,२ साउन । बिरामी बोकेर असार २५ गते कैलालीको धनगढी जाँदा बिग्रिएको डोटी जिल्ला अस्पतालको एम्बुलेन्स बाटोमै अलपत्र अवस्थमा परेको काम ।जिल्ला अस्पतालमा कार्यरत एक कर्मचारी बिरामी भएपछि थप उपचारका लागि धनगढी लैजाने क्रममा उक्त एम्बुलेन्स डडेल्धुराको साहुखर्क भन्ने...
१० बैशाख सर्लाही ।सर्लाहीको बाँके जङ्गलबाट पेस्तोलसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । सर्लाहीको चन्द्रनगर गाउँपालिका–२, का ३२ वर्षीय त्रिभुवन बैठालाई हतियारसहित पक्राउ गरेको हो । प्रदेश प्रहरी कार्यालय जनकपुर र ईलाका प्रहरी कार्यालय केशरगंजबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्ती...
काठमाडौं, जेठ , १४ ।वरिष्ठ नेता पौडेलले अदालतले गरेका कतिपय अविवेकी निर्णयले देश विकासमा अवरोध भएको र सर्वोच्च अदालतको निजगढ विमानस्थल सम्बन्धी निर्णय पनि त्यसकै नमूना भएको आरोप लगाउनु भयो । उहाँले निजगढ विमानस्थल बनाउने कुरामा रोक लगाउने निर्णयमाथि...

भरखरै प्राप्त

धेरैले पढेको