चितवन, ४ भदौ  | बस्तीमा देखिन थालेको बाघ नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्जको प्रयास असफल बन्दै आएको छ ।पश्चिम चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २६, २७, २८ लगायतका क्षेत्रमा देखा परेको बाघ नियन्त्रणका लागि निकुञ्जले प्राविधिक टोली खटाएको छ ।...
जेठ २८, काठमाडौँ । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । शनिबार बिहान २ बजेर ३६ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । भक्तपुर जिल्लालाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको...
जेठ , २६, काठमाडौं । काठमाडौंको सिनामंगलस्थित बिष्णु मन्दिरको परिसरमा एक जना पुरुषको शव भेटिएको छ । ओखलढुंगाका अन्दाजी ४० वर्षीय विशाल कामी बेवारिसे अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ । विहीबार विहान भेटिएको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल...
जेठ , २६, काठमाडौं । वागमती प्रदेश सांसदहरुले प्रदेश सरकारले ल्याएको आगामी वर्षको नीति तथा कार्यक्रम अहिलेको आवश्यक्ताअनुसार नभएको गुनासो गरेका छन् । प्रदेश सांसदहरुले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कुनै नयाँ योजना नरहेको भन्दै उत्साहीत हुनुपर्ने अवस्था नरहेको...
जेठ २५ ,काठमाडौं । पछिल्लो एक हप्ता भन्दा बढी समयदेखि घट्दै आएको नेप्से परिसूचक बुधवार उच्च अंकले वृद्धि भएको छ । बुधवार नेप्से परिसूचक ६०.२२ अंकले बढेर २०८०.४४ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ११.२५ अंक बढेको छ भने...
जेठ २५ ,काठमाडौं । वागमती प्रदेश सांसद रमेश पौडेलले वागमती प्रदेश सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा कुनै नयाँ योजना र कार्यक्रम ल्याउन नसकेको बताउनुभएको छ । उहाँले प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा कुनै नयाँ योजना...
काठमाडौँ, जेठ २४ गते । प्रतिनिधि सभाले यौन हिंसाविरुद्धको कसुरमा सजाय बढाउनेगरी ल्याइएको अध्यादेश प्रतिस्थापन विधेयक संशोधन प्रक्रियाका लागि अनुमोदन गरेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाको प्रस्तावमा यौन हिंसाविरुद्ध तथा फौजदारी कसुर तथा फौजदारी कार्यविधि संशोधनसम्बन्धी...
जेठ, २४ , काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले यही जेठ १८ र १९ गते स्थानीय तह सदस्यमा निर्वाचित जनप्रतिनिधिहरुलाई प्रशिक्षण दियो । अब पार्टीका नीति तथा कार्यक्रमहरुलाई सही ढंगले प्रयोग गर्नका लागि निर्देशिका बनाउँदैछ । नेपालमा ११ वर्षे...
  जेठ, २३, काठमाडौं । बैठक सोमबार बिहान ११ बजे नयाँबानेश्वरस्थित संसद भवनमा बस्ने संसद सचिवालयले जनाएको हो। प्रतिनिधिसभामा सोमबारदेखि आगामी आर्थिक वर्ष २०७९र०८० को बजेटमा मन्त्रालयगत छलफल हुनेभएको छ। बजेटको विषयमा सैद्धान्तिक छलफल भइसकेपछि मन्त्रालयगत छलफल हुनेभएको हो । बैठकमा...
जेठ, २८,काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनतालाई हेपेर निर्णय गर्दा काँग्रेस काठमाडौं महानगरपालिकाको मेयरमा पराजित हुनुपरेको दाबी गर्नुभएको छ । वरिष्ठ नेता पौडेलले नेपाली काँग्रेस र नेकपा एमालेले जनताले चाहेको विपरित् उम्मेदवार खडा गरी जनतालाई हेपेका कारण...

भरखरै प्राप्त

धेरैले पढेको