साउन१,काठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवक्ता खम्मबहादुर खातीलाई महान्यायाधीवक्तामा नियुक्त गरेकी छन्।
बिहीबार राष्ट्रपति भण्डारीले खातीलाई संविधानको धारा १५७ को उपधारा (२) बमोजिम महान्यायाधीवक्तामा नियुक्त गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए।
उनलाई आजै प्रधानमन्त्री शेरबहादुर देउवाले महान्यायाधीवक्ताको लागि राष्ट्रपतिसमक्ष सिफारिस...
काठमाडौं,जेठ, २० । नेकपा माओवादी केन्द्र की नेता पुर्णकुमारी सुवेदीले पार्टीबाट उपप्रमुखमा निर्वाचित महिला जनप्रतिनिधिहरुलाई आगामी निर्वाचनका लागि प्रमुखमा तयारी गर्न निर्देशन दिनुभएको छ ।
शुक्रबार अखिल नेपाल महिला संघ(क्रान्तिकारी)ले आयोजना गरेको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट निर्वाचित महिला...
काठमाडौं, साउन ३ । लामो समय देखि सञ्चालनको प्रतीक्षामा रहेको जनकपुर–जयनगर रेल्वे सेवाको ‘ट्रयाक स्पीड’ परीक्षण आज हुने भएको छ । रेल खरिद गरी ल्याइएको दश महिनापछि ‘ट्रयाक स्पीड’ परीक्षण गर्न लागिएको हो ।
नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु...
जनकपुरधाम,१८ असोज । जनमत पार्टी नेपालका समर्थकहरुले जनकपुरधाम उपमहानगरपालिकामा तोडफोडका साथै तालाबन्दी गरेको छ । विभिन्न मांग राख्दै जनकपुरधाम उपमहानगरपालिका पुगेका सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुलाई प्रवेशमा अवरोध गरेपछि नारावाजी गरेका थिए । त्यसपछि प्रदर्शनकारीको समुह उपमहानगरपालिकामा प्रवेश...
२०७९ फागुन ४ गते, रौतहट
शिलान्यास भएको ९ वर्ष बितिसक्दा पनि रौतहटको गौर र इशनाथ नपा जोड्ने लालबकैया टिकुलिया पुल निर्माण नभएको भन्दै आमरण अनशनमा बसेका रौतहटका पत्रकार सन्जय सहनीको स्वास्थ्य अवस्था बुधबार बिहानै देखि निकै नाजुक बन्दै गएको छ...
जेठ, २३, काठमाडौं । बैठक सोमबार बिहान ११ बजे नयाँबानेश्वरस्थित संसद भवनमा बस्ने संसद सचिवालयले जनाएको हो। प्रतिनिधिसभामा सोमबारदेखि आगामी आर्थिक वर्ष २०७९र०८० को बजेटमा मन्त्रालयगत छलफल हुनेभएको छ। बजेटको विषयमा सैद्धान्तिक छलफल भइसकेपछि मन्त्रालयगत छलफल हुनेभएको हो ।
बैठकमा...
रौतहट। जिल्लामा कोभिड-१९ को संक्रमण पुर्ण रुपमा बढदै गईरहेको अवस्थालाई मध्य नजर गर्दै संक्रमण जोखिम बढ्न नदिने उदेश्यका साथ जिल्ला प्रहरी कार्यालय रौतहटले आज देखि तपाईंको माक्स खोइ अभियान सुरु गरेका छन्। नेपालमै तेस्रो लहरको संक्रमन फैलिन लागेको हुँदा नियन्त्रण...
२२ बैशाख । रौतहट ।अखिलेश कुमार यादव ।
रौतहट जिल्लाको सक्रिय पत्रकारहरुको लागि समाजवादी विद्यार्थी युनियन संघ नेपालका केन्द्रिय सदस्य प्रकाश भाइ मधेसियाको नेपाल पत्रकार महासंघ रौतहटलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
मधेश आन्दोलन निरन्तर आफ्नो सहभागिता देखाउदै आएको र...
रौतहट ,, १५ माघ /
रौतहट जिल्लाको गरुडा नगरपालिका २ स्थित जयनगरमा फर्निचर मेला लागेको छ । श्रीपञ्चमीको अवसर पारेर शुक्रबारबाट सुरु भएको मेलामा जिल्लाभरका फर्निचर उद्योगमा बनाइएका सामान बिक्रीका लागि राखिएको छ । फर्निचरका सामान हेर्न र खरिद गर्न...
धनगढी,१० असार । अत्तरीयाबाट बैतडीको खोड्पे जाँदै गरेको ट्रक दुर्घटनामा परेको छ । न ५ प ८००७ नम्बरको ट्रक कैलालीको चुरे गाउँपालिका –५ स्थित गोपालेमा दुर्घटनामा परेको हो । शनिबार राति करिब १ बजेतिरको समयमा सो ट्रक दुर्घटनामा परेको हो ।...













