१३ बैशाख । रौतहट ।
रौतहटको माधवनारायण नगरपालिकामा दुईदिने स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन कार्यक्रम आजदेखी शुरु भएको छ ।माधवनारायण नगरपालिकाको कार्यालय माधोपुरको सभाहलमा स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन ष्किब सम्बन्धी अभिमुखीकरण तथा सहजीकरण कार्यक्रम आजदेखी शुरु भएको छ ।
प्रदेश...
१२ बैशाख धनुषा ।धनुषामा ग्रामीण सडकमा भयानक मोटरसाइकल दुर्घटना हुँदा एकै गाउँका दुई युवकको ज्यान गएको छ । धनुषाको मिथिला नगरपालिका ८ कुसुमविसौनामा तिव्रगतिमा चलाइरहेको दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई युवकको ज्यान गएको छ भने एकजना घाइते भएका...
१२ बैशाख पर्सा । पर्साको रामबुद्ध सामुदायिक वन क्षेत्रमा एउटा पाटेबाघ मृत फेला परेको छ ।
शनिबार साँझ ठोरी गाउँपालिका-३ स्थित रामनगर नजिकैको सामुदायिक वनमा वयस्क पाटेबाघ मृत फेला परेको निर्मल ठोरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बालकुमार बस्नेतले जानकारी दिए...
१२ बैशाख पर्सा । पर्सामा लागुऔषध कारोबार र लुटपाटमा संलग्न भएको आरोपमा प्रहरी जवानसहित आठजना पक्राउ परेका छन् । सीमावर्ती सहर रक्सौलबाट पक्राउ परेका उनीहरूको साथबाट दुई थान पेस्तोल र चार थान म्याग्जिनसहित विभिन्न किसिमका लागुऔषध प्रहरीले बरामद गरेको...
१२ बैशाख ।रौतहट । कोराना संक्रमणले चन्द्रपुरको एक विद्यालयको बार्षिक परिक्षा अवरोध भएको छ । रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर ३ गैडाटारस्थित जनशक्ति माविका एक शिक्षकलाई कोरोना पुष्टि भएपछि आइतबारबाट एक हप्ता बैशाख १८ गतेसम्मका लागी विद्यालय बन्द गरेको...
१२ बैशाख रौतहट। रौतहटको दुर्गा भगवती गाउपालिकामा अग्नि पिडितलाई माओवादीको युवा नेता शम्भु सिंहले खाद्यान्न सहयोग गर्नु भएको छ ।
आईतबार रौतहटको दुर्गा भगवती गाउँपालिका अध्यक्ष पदको प्रत्याशी समेत रहेको शम्भु सिंहले सोही गाउपालिकाका वडा नं. ४ पचरुखिका अग्नि पीडित...
रौतहट ११ बैशाख । रौतहटको चन्द्रपुरमा चादी खोलामा डुबेर एक बालिकाको मृत्यु भएको छ । रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर ८ मोतिपुरका बर्ष १० का प्रतिमा विकको शनिबार मृत्यु भएको हो ।
चादी नदीमा जमेको पानीमा डुबेर शनिबार पौडी खेल्न...
११ बैशाख । रौतहट रौतहटको दुर्गा भगवती गाउँपालिका वडा नं. ४ पचरुखीकाे छतौना टाेलमा आगलागी भएको छ । आगलागी हुदा छतौना टाेल निवासी बिगु बैठाको घर तथा गोठ जलेर नष्ट भएको छ।
भीषण आगलागी बाट करिब १० लाख बराबरकाे अन्न...
१० बैशाख सर्लाही ।सर्लाहीको बाँके जङ्गलबाट पेस्तोलसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । सर्लाहीको चन्द्रनगर गाउँपालिका–२, का ३२ वर्षीय त्रिभुवन बैठालाई हतियारसहित पक्राउ गरेको हो ।
प्रदेश प्रहरी कार्यालय जनकपुर र ईलाका प्रहरी कार्यालय केशरगंजबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्ती...
पर्सा, ८ बैशाख । पर्सामा फेरी एकजना पुरुषको कोरोना सङ्क्रमितका कारणले मृत्यु भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालमा कोरोना सङ्क्रमित उपचाररत एक पुरुषको मृत्यु भएको छ ।
एन्टीजेन प्रविधिबाट सङ्क्रमण पुष्टि भइ मंगलबारदेखि अस्पतालमा उपचार गराइएका सर्लाही जिल्लाको मलंगवा नगरपालिका...













