२१ बैशाख जनकपुरधाम । जनकपुरमा अस्पताल चाहर्दै गर्दा मिथिला नगरपालिकास्थित तुलसी पाटो टोलका अन्दाजी ४० वर्षीय लोकबहादुर परियारले ज्यान गुमाएका छन् । उनलाई कोरोना संक्रमण भएको आशंका गरिएको छ । बेड खाली नभएको भन्दै उनलाई अस्पतालहरूले उपचार नगरी फर्काएको थियो...
२० बैशाख अखिलेश कुमार यादव । रौतहटको गौर नगरपालिकामा सञ्चालनमा रहेका हाट बजारहरु बन्द हुने भएको छ । गौर नगरपालिकाका विभिन्न स्थाहरुमा हाट बजारहरु लाग्दै आएको छ । रौतहटको गौर नगरपालिकाको गौर , सबगढा , , लगायतका स्थानमा हाट बजार...
२० बैशाख अखिलेश कुमार यादव ।विश्व प्रेस स्वतन्त्रता दिवश नेपाल पत्रकार महासंघ रौतहटले पनि मनाएको छ । विश्व प्रेस स्वतन्त्रता दिवशको अवशरमा नेपाल पत्रकार महासंघ रौतहट शाखाले दुर्गा प्रसाद पौडेल स्मृति पुरस्कार बाट वरिष्ठ पत्रकार श्रीमन नारायण मिश्रलाई सम्मान...
१९ बैशाख अखिलेश कुमार यादव । रौतहटको कटहरिया नगरपालिकाको भिन्न ठाउँमा नाला निर्माण तथा सडक स्तरोन्नतीको आईतवार शिलान्यास गरिएको छ । रौतहटको कटहरिया नगरपालिकाको नगर प्रमुख सियाराम कुशवाहा मौलापुर नगरपालिकाको नगर प्रमुख रिना कुमारी साह कटहरिया नगरपालिकाको वडा न ४...
१८ बैशाख सर्लाही । सर्लाहीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ भने अर्का २ जना घाइते भएका छन् । रौतहटको गढीमाई नगरपालिका–८ का करिब २६ वर्षीय जयचन्द्र साहको मृत्यु भएको हो । शनिबार बिहान ७ बजेको समयमा सर्लाहीको गोडैता...
१८ बैशाख विरगन्ज : वीरगन्जमा कोरोना भाइरस संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ। वीरगन्जको नगवास्थित बाबा होटेलमा नेशनल मेडिकल कलेजले सन्चालन गरेको कोरोना अस्पतालमा शनिबार बिहान र शुक्रबार साँझ एक/एक जनाको संक्रमितको मृत्यु भएको हो। मेडिकल कलेजले सञ्चालन गरेको...
१७ बैशाख ।रौतहट । छिमेकी देश भारत संगै नेपालमा पनि तिब्र रुपमा फैलिरहेको दोश्रो लहरको कोरोना भाइरस बाट बचनको लागि बौधिमाई नगरपालिकाले तिब्र रुपमा तयारी अगाडी बढाएको छ । पहिलो लहरको कोरोना भाइरस बाट प्रभावित भएको बौधीमाइ नगरपालिकाले दोश्रो लहरको कोरोना...
१७ बैशाख ।जिल्लाको एक मात्र सरकारी अस्पताल गौरमा शनिवार देखि ओपिडी र इलेक्टी सर्जरी सेवा बन्द हुने सुचाना जारी गरेपछि सर्वसाधारणमा चिन्तामा परेको छ । गौर अस्पतालको मेडिकल सुप्रिडेन्ट कृष्णा साहद्धारा हस्ताक्षरित पत्रमा कोभिड १९ को दोश्रो लहर फैलिएका कारण...
१७ बैशाख ।अखिलेश कुमार यादव । रौतहटमा करेन्ट लागेर मृत्यु भएको मौलापुर नगरपालिका चिरचिरीया निबासी विस्वनाथ राउत कुर्मीको १२ वर्षीय छोराको मृत्युको खबर सुने पछि मौलापुर नगरपालिकाको नगरप्रमुख रिना साहले नगरपालिकाको तर्फ बाट आर्थिक सहयोग पिडित परिवारलाई गरेकी छिन । बिहिवार...
१७ बैशाख । अखिलेश कुमार यादव ।रौतहट । अनलाईन मार्फत आर्थिक कारोबार गरि सट्टेबाजी र जुवा खेलाउने मास्टर एजेन्टलाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा गौर नगरपालिका वडा न १ बस्ने दिनेश प्रसाद जयसवालको २६ बर्षको छोरा सुधिर कुमार...

भरखरै प्राप्त

धेरैले पढेको