२० बैशाख अखिलेश कुमार यादव । रौतहटको गौर नगरपालिकामा सञ्चालनमा रहेका हाट बजारहरु बन्द हुने भएको छ । गौर नगरपालिकाका विभिन्न स्थाहरुमा हाट बजारहरु लाग्दै आएको छ ।
रौतहटको गौर नगरपालिकाको गौर , सबगढा , , लगायतका स्थानमा हाट बजार लाग्ने गरेको छ । सो हाट बजारहरु बैशाख २१ गतेबाट अर्काे सुचना जारी नहुन्जेलका लागी बन्द हुनेगौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ताले बताउनु भएको छ ।
कोरोना संकटको भयवह स्थिती आउन सक्ने भन्दै हालका लागि लागी हाट बजार मात्र बन्द गराइएको मेयर गुप्ताले बताउनु भयो ।








