२४ बैशाख सर्लाही — कोरोनाको दोस्रो भेरिएन्टको संक्रमण तीव्ररुपमा फैलिँदै गएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले वैशाख २५ गते राति १२ बजेबाट जिल्लाभरी निषेधाज्ञा लागाउने निर्णय गरेको छ ।
जिल्ला संकट व्यवस्थापन केन्द्रको शुक्रबारको बैठकले जिल्लाभरी शनिबार राति १२ बजेदेखि आउँदो...
२३ बैशाख । रौतहट ।अखिलेश कुमार यादव ।
रौतहट जिल्लामा ठप्प २ जना कोरोना संक्रमितको आज बिहान वीरगंज स्थित नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।कोरोना संक्रमण बाट मृत्यु हुनेमा फतुवा बिजयपुर नगरपालिका ८ का ७० बर्षीय पुरुष र...
२३ बैशाख वीरगन्ज : भारतबाट नेपाल प्रवेश गर्ने मुख्य नाका वीरगन्जहुँदै नेपाल प्रवेश गर्ने १ सय ६१ जनामा कारोना संक्रमण भेटिएको छ । नेपालको मुख्य नाका वीरगन्जको इनर्वास्थित शंकराचार्य प्रवेशद्धारमा स्थापना गरिएको हेल्थ डेस्कमा एक महिनाको अवधिमा भारतबाट आउनेको...
२३ बैशाख सर्लाही । सर्लाहीको पर्सामा करेन्ट लागेर एक महिलको मृत्यु भएको छ । बुधवार साझ पर्सा गाउँपालिका ५ स्थित पिपरा पुल नजिकै करेन्ट लागेर सोही स्थान बस्ने ५२ वर्षीया सेवो देवी पासवानको मृत्यु भएको प्रहरीले जनाएको हो ।
साँझ...
२३ बैशाख चितवन- चितवनको माडीमा कोरोना संक्रमित एक युवकले आत्महत्या गरेका छन् ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहीबार बिहान साढे सात बजेतिर माडी नगरपालिका-३ बस्ने ३५ वर्षीय गोबिन्द साहले घरमा झुन्डिएर आत्महत्या गरेका हुन् ।
बैशाख १५ गते भारतबाट फर्किएका...
२२ बैशाख । रौतहट ।अखिलेश कुमार यादव ।
रौतहट जिल्लाको सक्रिय पत्रकारहरुको लागि समाजवादी विद्यार्थी युनियन संघ नेपालका केन्द्रिय सदस्य प्रकाश भाइ मधेसियाको नेपाल पत्रकार महासंघ रौतहटलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
मधेश आन्दोलन निरन्तर आफ्नो सहभागिता देखाउदै आएको र...
२१ बैशाख । कलैया बारा । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले प्रत्येक जिल्लामा ५ सय सक्रिय संक्रमित भए निषेधाज्ञा गर्न सक्ने अधिकार जिल्ला प्रशासन कार्यालयलाई सिफारिस गरेको छ । जिल्लामा रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) मार्फत निर्णय...
२१ रौतहट बैशाख । रौतहटको चन्द्रपुर नगरपालिकाको मंगलपुरमा मंगलबार कोरोनाबिरुद्धको सचेतना कार्यक्रम सम्पन्न गरेको छ । रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर १ स्थित मंगलपुरमा लायन्स क्लव अफ पौराइको आयोजना तथा पौराइ प्रहरी चौकी र अस्थायी ट्राफिक पोष्ट पौराइको सहकार्यमा...
२१ वैशाख, बारामा सिमेन्ट बोकेको ट्रकमा आगलागी भएको छ । हेटौडाबाट सिम्रौनगढ तर्फ आउँदै गरेको सिमेन्ट बोकेको ना.४ ख. ९५९८ नम्बरको ट्रकमा आगलागी भएको हो । आगलागीबाट करिब २ लाख ५६ हजार मूल्यको सिमेन्ट ४ सय २० बोरा र...
२१ बैशाख । रौतहटमा अब सर्जिकल मास्क ५ रुपैयाँ बिक्रि गर्नु पर्ने भएको छ । मास्कको मुल्य खरिद गरेको भन्दा तेब्बरमा बिक्रि गरेको नागरिकहरुबाट गुनासो आएपछि जिल्ला प्रहरी कार्यालय रौतहटले रौतहट उद्योग बाणिज्य संघलाई मास्कको मुल्य निर्धारण गर्न अनुरोध...













