कृष्णनगर l कपिलवस्तु सामान्य अवस्था वा कोभिड महामारी: बालअधिकारको संरक्षण हामी सबैको जिम्मेवारी “ भन्ने राष्ट्रिय नाराका साथ राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा कृष्णनगर नगरपालिकाको सभा हलमा बाल बालिकाहरू संग अन्तर क्रिया कार्यक्रम सम्पन्न भएको छ l कृष्णनगर नगरपालिकाको आयोजना...
रौतहट । युनिसेफ नेपाल प्रदेश २ जनकपुरधाम बाट गौर नगरपालिका को १० स्थान मा संचालित किशोरी शिक्षा कार्यक्रममा (९ बर्ष देखि १४ बर्ष उमेर समुहका) बालिकाहरुलाई बितरणको लागि प्राप्त २१९ थान स्कुूल कीट बैग सोमबार गौर नगरपालिकाले बिभिन्न वडामा...
काठमाणडाै । पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले ‘गठबन्धनमा सहमती, एमसीसी पास हुने, गठबन्धन पनि नटुट्ने’ समाचार आएको उल्लेख गर्दै उनीहरुलाई एकमुष्ट रुपमा उठनै नसक्नेगरी पछार्ने बताउनु भएको हो । शुक्रबार पोखरामा आयोजित पार्टी कार्यकर्ता भेलामा बोल्दै उहाँले सत्तारुढ...
अखिलेश कुमार यादव ।रौतहट । ‘सामान्य अवस्था वा कोभिड महामारी : बालअधिकारको संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने नाराका साथ रौतहट जिल्लाको राजपुर् नगरपालिकाले बिद्यार्थीहरुलाई अबिर माला गम्छा ओढाई सम्मान कार्यक्रमको आयोजना गरि बालदिवश भब्य रुपमा मनाएको छ । राजपुर् नगरपालिकाको महिला...
जनकपुरधाम,२९ भदौ। प्राबिधिक शिक्षा तथा व्यावसायिक परिषदका उपाध्यक्ष ,परिक्षा नियन्त्रक र प्रदेश न २ प्रादेशिक कार्यालयका निर्देशकद्वारा भेटघाट सम्पन्न भएको छ। भेटघाटमा प्राबिधिक शिक्षाका कार्यान्वयनका सम्पुर्ण पक्ष प्रदेश सरकारको र करिकुलम तथा क्वालिटी मेन्टेनको जिम्मा संघमा रहने गरी व्यवस्थापन...
अखिलेश कुमार यादव रौतहट ।रौतहट जिल्लाको गुजारा नगरपालिकाको माध्यमिक बिधयालय कनकपुरमा गुजरा नगरपालिकाको उपप्रमुख रौशन खातुन द्वारा पंखा माक्स र सेनीटाइजर वितरण गरिएको छ । गुजरा नगरपालिकाको शिक्षा शाखाको बिशेष पहलमा माबि कनकपुरमा पंखा तथा गुजरा नगरपालिका भित्र रहेको सबै...
अखिलेश कुमार यादव ।रौतहट । राष्ट्रिय जनगणना २०७८ को लागि सुपरिवेक्षक पुर्नताजगी २ दिने तालिम सोमबार गौरी शंकर यादव रौतहट क्यामपसको सभाहलमा सम्पन्न भएको छ । राष्ट्रिय जनगणना २०७८ को मिति तय भए पछि जिल्ला जनगणना कार्यालय रौतहटले जनगणना गर्नको...
रौतहट- रौतहट जिल्लाको प्रहरी प्रमुखमा गृह मन्त्रालयले प्रहरी उपरीक्षक बिनोद घिमिरे आउने भएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटको तत्कालिन एसपि सिद्धिविक्रम शाहलाई अनुसन्धानका लागी प्रहरी प्रधान कार्यालय काठमाडौ तानिएपछि रौतहटमा प्रहरी प्रमुखको जिम्मेवारी हेरफेर गरिएको छ । प्रहरी महानिरीक्षक...
सर्लाही- सर्लाहीकी १४ वर्षीया किशोरी प्रियंका भुजेलको बलात्कार तथा हत्यामा संलग्न थप एक युवक लालबान्दी नगरपालिका १७ का १९ वर्षीय अनिष दाहाल जेल चलान गरिएको छ । सर्लाही जिल्ला अदालतको आदेशमा अनिषलाई पुर्पक्षका लागि जेल चलान गरिएको प्रहरीले जनाएको छ...
अखिलेश कुमार यादव । रौतहट - रौतहट जिल्लाको गढ़िमाई नगरपालिकाले आफ्नो नगरपालिका भित्र आर्थिक बर्ष २०७७/०७८ मा संचालनमा रहेको योजनाहरुको अनुगमन गरेर सन्तोषजनक काम भएको योजनाहरुको मात्र भुक्तानी दिने गढ़िमाई नगरपालिकाको लेखा प्रमुख कामेश्वर सहनीले बताउनु भएको छ । गढ़िमाई...

भरखरै प्राप्त

धेरैले पढेको