रौतहट । युनिसेफ नेपाल प्रदेश २ जनकपुरधाम बाट गौर नगरपालिका को १० स्थान मा संचालित किशोरी शिक्षा कार्यक्रममा (९ बर्ष देखि १४ बर्ष उमेर समुहका) बालिकाहरुलाई बितरणको लागि प्राप्त २१९ थान स्कुूल कीट बैग सोमबार गौर नगरपालिकाले बिभिन्न वडामा संचालन रहेको किशोरी शिक्षा कार्यक्रम अन्तर्गत उक्त सामानहरु वितरण गरिएको छ ।May be an image of 9 people, child and people standing

स्कूल किट ब्यागमा कापी ,लिडपेन, ईरेजर , पौकिट रुमाल, काईयो, स्कुल ड्रेसको कपडा सेट,अन्डर वियर, नेल कटर, अौजार बक्स )ईत्यादी रहेको गौर नगरपालिकाको शिक्षा संयोजक गणेश गिरीले जानकारी दिनु भएको छ ।May be an image of 3 people, people sitting, people standing and indoor

साथै गौर नगरपालिका बाट ती किशोरीहरुलाइ थप सामग्रीको रुपमा अावश्यक पर्ने सेनेटरी प्याड समेत संलग्न गरि नगर प्रमुख अजय गुप्ताको उपस्थितिमा सबैजना किशोरीहरुलाई बितरण गरिएको छ ।May be an image of 2 people, people sitting, people standing and indoor

गौर नगरपालिका शिक्षा शाखाको सहजीकरणमा युनिसेफ प्रतिनिधी छवीलाल पटेल, पुर्व सुपरभाईजर संचिता थापा एवम् सहजकर्ताहरुको रोहवरमा गौर नगरपालिकाको सभाहलमा उक्त सामाग्रीहरु वितरण गरिएको छ ।बितरण कार्यक्रममा लगाएत किशोरीहरुका अभिभावक समेतको उपस्थिति रहेको थियो।May be an image of 2 people, people standing, indoor and text that says 'SHOT ON REDMI Y3 AI DUAL CAMERA'May be an image of 4 people, people sitting, people standing, headscarf and indoorMay be an image of 5 people, including Ganesh Giri, people sitting, people standing and indoorNo photo description available.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here