जनकपुरधाम,२९ भदौ। प्राबिधिक शिक्षा तथा व्यावसायिक परिषदका उपाध्यक्ष ,परिक्षा नियन्त्रक र प्रदेश न २ प्रादेशिक कार्यालयका निर्देशकद्वारा भेटघाट सम्पन्न भएको छ। भेटघाटमा प्राबिधिक शिक्षाका कार्यान्वयनका सम्पुर्ण पक्ष प्रदेश सरकारको र करिकुलम तथा क्वालिटी मेन्टेनको जिम्मा संघमा रहने गरी व्यवस्थापन हुन लागेको छलफलमा वताउनुभयो।छलफलमा प्रदेश सरकार द्वारा ६४ वटै प्राबिधिक विद्यालयहरुलाई छिटै नै सम्वन्धन दिई यसै वर्ष देखी कक्षा समेत संचालनमा अाउने प्रतिबद्धता समेत जनाउनुभयो।








