गौर- जिल्ला जनगणना कार्यालय रौतहटले शुक्रबार जिल्ला समन्वय कार्यालय रौतहटको कार्यकक्षमा गरेको पत्रकार सम्मेलन सम्पन्न भएको छ । गत सोमवार बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय तथ्यांक विभागले प्रस्ताव गरेको राष्ट्रिय जनगणना २०७८ को कार्यतालिका स्वीकृत गरेको थियो । पत्रकार सम्मेलनमा...
पर्सा-वीरगन्जस्थित सर्वोत्तम स्टिल उद्योगले ५ जना मजदुर मृत्युको घटना १ सातासम्म लुकाएको रहस्य खुलेको छ। भदौ १० गते फलाम गलाउने क्रममा उद्योगको भट्टी पड्किएर १५ मजदुर घाइते भएका थिए। तीमध्ये ५ जनाको मृत्यु एक साताअघि नै भएको खुलेको हो।...
अखिलेश कुमार यादव । रौतहट जिल्लाको मौलापुर नगरपालिकाको वडा न ८ सोनरनिया देखि फतुवा विजयपुर नगरपालिकाको सितलपुर जाने बाटोमा दैनिक दुर्घटना भईरहेको कुरा मौलापुर नगरपालिकाको मेयर रिना साहलाई बारम्बार त्यहाको जनताले जानकारी गराउदा समेत अहिले सम्म मौलापुर नगरपालिकाले उक्त...
बिरगंज ।सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट भिस्वा बंजारीको टोलीले पर्साको भिस्वा सीमा नाकाबाट भारी मात्रामा लागू औषध सहित एक जना युवकलाई नियन्त्रणमा लिएको छ । मंगलबार बेलुका भारतबाट लुकाई छिपाई झोलामा समान बोकी नेपालतर्फ ल्याउदै गरेको अवस्थामा सशस्त्र प्रहरी...
अखिलेश कुमार यादव । रौतहट । निजामति कर्मचारी दिवसको अवसर पारेर रौतहटको गौरमा कर्मचारीहरुले मंगलबार जिल्ला अस्पताल गौरमा रहेका बिरामीहरुलाइ फलफुल बितरण गरेको हो । प्रमुख जिल्ला अधिकारि इन्द्रदेव यादवको प्रमुख आतिथ्यमा गौर अस्पतालमा रहेको करिब करिब ३० जना...
रौतहट । रौतहट जिल्लाको कटहरिया नगरपालिकाले आफ्नो नगरपालिका भित्रको जनताको लागि जिल्लामा नै उदहारनिय कार्य गरेको छ । कटहरिया नगरपालिकाले आफ्नो नगरपालिका भित्रको जनताको लागि कृषि प्रयोजन र घरायसी खपत भएको विद्युत महसुल नगरपालिले भुक्तानी गर्ने सुचना प्रकाशन गरेर सर्वसाधारणलाई...
 २०७८  २१, भाद्र । जनकपुरधाममा करोडौं रुपैयाँ खर्च गरेर निर्माण गरिएको सडक अहिले ठाउँठाउँमा भत्किन थालेको छ । सडक भत्किने थाले पनि दुर्घटनाको जोखिम निम्त्याएको छ भने अर्कोतर्फ निर्माणको गुणस्तरीयतामाथि प्रश्न खडा भएको छ । जनकपुरको मुहान नै फेर्नेगरी एसियाली विकास...
भाद्र २०, २०७८ प्रदेश २ मा नेकपा एमालेका थप दुई प्रदेश सांसद माधवकुमार नेपाल नेतृत्वको नवगठित नेकपा एकीकृत समाजवादी पार्टीमा खुलेका छन् ।एमालेतिरै रहने भनिएका दलका प्रमुख सचेतक सुन्दर बहादुर विश्वकर्मा र प्रदेश सांसद सीता गुरुंग आइतबार एकीकृत समाजवादीमा सनाखत...
भदौ १९ गते । सिरहाको लहान नगरपालिका–१९ कटहा चौकबाट प्रहरीले अटो गाडीसहित ७५ लाख रुपैयाँभन्दा बढीको औषधी बरामद गरेको छ ।इलाका प्रहरी कार्यालय लहानबाट खटेको प्रहरी टोलीलाई देखेर लु १ स ८००७ नम्बरको अटोलाई छाडेर चालक भागेका थिए । उक्त...
रौतहट- रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकालाई पूर्ण खोपयुक्त नगरपालिका घोषणा गरिएको छ । नगरपालिकाका नगरप्रमुख गोपाल राय यादव ले शुक्रबार एक कार्यक्रमका बिच पूर्ण खोप नगरपालिका घोषणा गरेका हुन् । यसै का साथ रौतहट जिल्ला भित्र घोषणा गर्ने पालिकाहरु मध्य...

भरखरै प्राप्त

धेरैले पढेको