अखिलेश कुमार यादव । रौतहट । निजामति कर्मचारी दिवसको अवसर पारेर रौतहटको गौरमा कर्मचारीहरुले मंगलबार जिल्ला अस्पताल गौरमा रहेका बिरामीहरुलाइ फलफुल बितरण गरेको हो । प्रमुख जिल्ला अधिकारि इन्द्रदेव यादवको प्रमुख आतिथ्यमा गौर अस्पतालमा रहेको करिब करिब ३० जना बिरामीलाइ फलफुल बितरण गरिएको हो ।May be an image of one or more people, people sitting, people standing and outdoorsनिजामति दिवशकै अवशरमा सदरमुकाम गौरमा रहेको निजामति कर्मचारीहरुले गौर अस्पतालमा रक्तदान, वृक्षारोपण,फलफूल बितरण, र मास्क बितरण कार्यक्रमको समेत आयोजना गरेको थियो ।May be an image of 1 person and outdoorsप्रमुख जिल्ला अधिकारि इन्द्रदेव यादवले आफैले रक्तदान गरि निजामति दिवशको अवशरमा रक्तदान कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।May be an image of 7 people, people standing and outdoorsजिल्ला अस्पताल गौरको परिशरमा निजामति कर्मचारीहरुले अस्पतालमा रहेको बिरामीहरुलाई अक्सिजन पाउन सजिलो होस् भन्ने उदेशय्ले वृक्षारोपण कार्यक्रम समेत सम्पन्न गरेको प्रमुख जिल्ला अधिकारि इन्द्रदेव यादवले बताउनु भएको छ ।
May be an image of 3 people, including Ram Naresh Shah, people standing and foodMay be an image of text that says '"व्यावसायीक र सिर्जनशील प्रशासन: समृद्धि र सुशासन" निजामती सेवा दिवस, ২०७८ को उपलक्ष्यमा आयोजित विविध कार्यक्रमहरु रक्तदान ३ .फलफुल वितरण र.बृक्षारोपण ४. मास्क वितरण आयोजक तथा समन्वय जिल्ला प्रशासन कार्यालय, रौतहट एवं सम्पुर्ण निजामती कर्मचारीहरु, रौतहट जिल्ला मिति:-२०७८/०५/२२ गते, मंगलवार समय- विहान ८:૦ बजे स्थान:- स्वास्थ्य कार्योलय, रौतहटको प्राड्नगण'

प्रमुख जिल्ला अधिकारि इन्द्रदेव यादवको अध्यक्षतामा भएको कार्यक्रममा नापी कार्यालय गौर ,दुर्गा भगवती गाउँपालिकाको कार्यालय प्रमुख, जिल्ला प्रशासन कार्यालय रौतहटको नासु रामनरेश साह,सहयाक जिल्ला अधिकारि, जिल्ला हुलाक कार्यालय लगाएत बिभिन्न कार्यालयको कर्मचारीहरुको उपस्थीती रहेको थियो ।May be an image of 2 people, people standing, tree and outdoorsMay be an image of 5 people, including Rampravesh Prasad and people standingMay be an image of 2 people and people sitting

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here