रौतहट - बिगत केहि दिन पहिला परेको अविरल बर्षाको कारणले माधवनारायण नगरपालिकाको सखुअवामा केहि घरमा क्षति पुगेको खबर थाहा पाए पछि माधवनारायण नगरपालिकाको नगरप्रमुख बिरेन्द्र यादवले बर्षामा क्षति भएको घर परिवारलाई प्रति परिवार १४ थान जास्ता पाता शुक्रवार वितरण...
सप्तरीस्थित पूर्व–पश्चिम राजमार्गका खाल्डो महिनौँदेखि नपुरिँदा  दुर्घटनाको उच्च जोखिम बढेको छ । राजमार्गमा अधिकांश दुर्घटना खाल्डो छल्ने क्रममा भइरहेको बताइएको छ ।  गहिरो खाल्डोले दैनिक केही न केही ठाउँमा सवारी दुर्घटना हुने गरेको देखिन्छ । निरन्तरको वर्षाले राजमार्गका कालोपत्र...
बिरगंज।  कोभिड -१९ ले थला परिरहेको उद्योग, वाणिज्य, आन्तरिक पर्यटन, पारवहन लगायतका क्षेत्रहरुको प्रबद्धन र विकासका लागि गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माको नेतृत्वमा आएका टोलीले वीरगञ्ज उद्योग वाणिज्य संघ सँग बिहिवार भेटघाट गरेको छ...
भदौ १७ गते । मलगंवा । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मलंगवाले २२ किलो अवैध गाँजा बरामद गरेको छ ।बुधबार बिहान सीमामा सुरक्षा गस्तीमा खटेको टोलीले सो परिमाणमा गाँजा बरामद गरेको हो । मलंगवा नगरपालिका वडा न–९ स्थित...
भदौ १७ गते । वीरगञ्ज । भारतले मधेसका वाढीपिडितलाई राहत सामग्री प्रदान गरेको छ ।वीरगञ्जस्थित भारतीय महावाणिज्य दुतावासले नेपाल–भारत महिला मैत्री समाजको समायोजनमा पर्सा जिल्लाका बाढी पीडितलाई राहत सामग्री बितरण गरेको हो । बीरगंजस्थित भारतीय महाबाणिज्य दूतावासमा बुधबार आयोजित एक...
रौतहट । इशनाथ नगरपालिकामा रहेको गर्भवती महिलालाई पोषण युक्त खाद्यान्न सामग्री बुधवार वितरण गरिएको छ । इशनाथ नगरपालिकाको मेयर सन्तोष मेहताले नगरको १८० जना गर्भवती महिलाहरुलाई पोषण युक्त खाद्यान्न सामग्री विगतर गर्दै उनीहरुको गर्भमा रहेका शिशुलाई सुरक्षित राख्न मद्दत पुग्ने...
काठमाण्डाै - पोखरामा पहिरोले घर बगाउँदा दुई जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् भने एक जना बेपत्ता छन् । पोखरा महानगरपालिकाको वडा नम्बर २० भलाममा पहिरोले घर पुरिँदा कृष्णबहादुर श्रेष्ठ र उहाँकी श्रीमती सुनमायाको ज्यान गएको...
अखिलेश कुमार यादव । गौर- रौतहट जिल्लाको माधवनारायण नगरपालिकामा दलित समुदायको १५ बर्षिया किशारी माथि सामुहिक बलात्कारको घटना सार्वजनिक भएको छ । माधवनारायण नगरपालिका वडा नम्वर ५ मिठुअवा घर भएकी दलित जाति पासवान भएकी १५ बर्षिय किशोरीलाई उनकै गाउँको तिन...
धनुषा । प्रदेश २ को अर्थ मन्त्रालयबाट भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका मन्त्री विजय यादवले आज पदभार ग्रहण गर्नुभएको छ । यादवले आज जनकपुरधामको मुरली चोकस्थित भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पुगेर पदभार सम्हाल्नु भएको...
गौर । हरियो बन नेपालको धन उखानलाई कायम राख्नको लागि र रुख बिरुवा मानिसको लागि धेरै आवश्यक रहेको ले गर्दा अक्सिजन प्राप्तिको लागि सजिलो होस् भन्ने उदेशयले रौतहट जिल्लाको सदरमुकाम गौरमा रहेको बसपार्कमा अस्थायी प्रहरी चौकी बसपार्कले बुधवार एक...

भरखरै प्राप्त

धेरैले पढेको