कलैया - बारा मा करेन्ट लागेर एक जना को मृत्यु भएको छ ।मृत्यु हुनेमा जिल्ला को सिम्रौनगढ नगरपालिका वडा नम्बर ४ गंगानगर बस्ने बर्ष ४८ को तेजा लाल प्रसाद यादव रहेको जिल्ला प्रहरी कार्यालय बारा का प्रब्क्ता प्रहरी नायब...
वीरगञ्ज– मेड इन युएस लेखेको एक थान पेस्तोल र सोमा लाग्ने म्यागजिनसहित मंगलबार दिउँसो दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ।
पेस्तोलसहित प्रहरीले बारा सिम्रौनगढ नगरपालिका–४ गंगानगर बस्ने ३५ वर्षीय राजेश प्रसाद यादव र सोही स्थानका २० वर्षीय जितेन्द्र प्रसाद...
कलैया – बाराका दुई वटा गाउँपालिकाका प्रमुख र उपप्रमुखले महन्थ ठाकुर अध्यक्ष रहेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) राजेका छन्।
बाराको परवानीपुर र प्रसौनी गाउँपालिकाका प्रमुख र उपप्रमुखले मंगलबार लोसपाको पक्षमा सनाखत गरेका हुन्। उनीहरुले जिल्ला निर्वाचन कार्यालयमा गएर लोसपाको पक्षमा...
वीरगंज : वीरगंजमा ग्यास बुलेटको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ। वीरगंज महानगरपालिकाको वडा नम्बर २५ ड्राइपोर्टमा भारतीय नम्बरको ग्यास बुलेटले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको हो।
ड्राइपोर्टबाट निस्किएको एनएल ०१ एबी ४३७३ नम्बरको ग्यास बुलेटले बहुअरी...
भदौ १५ गते
सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–७ नोकैल्वाकी ३० वर्षीया एक महिलामाथि बलात्कार प्रयास भएको छ ।
गएको भदौ ५ गते राती करिब २ बजेको समयमा घरमा कोही पनि ब्यक्ति नरहेको मौका छोपेर घरभित्र प्रवेश गरि एक्लै सुतिरहेको अवस्थामा सोहि वडाका...
जीतपुर - प्रहरीले मुदा दर्ता नगर्दा युवाहरू ईलाका प्रहरी कार्यालय जीतपुरको विरोधमा उत्रिएका छन् । सोमबार राति करिब ८ बजेको समयमा जीतपुरको एक रेष्टुरेन्टमा दुई समूह विच झगडा भएको थियो ।
झगडा भए लगतै ईलाका प्रहरी कार्यालय जीतपुरबाट प्रहरी टोलि...
१४ भाद्र २०७८, सोमबार
प्रदेश २ का अर्थ मन्त्रालयबाट नवनियुक्त कृषि मन्त्री बिजय कुमार यादवलाई भव्य बिदाई गरिएको छ ।
मन्त्रालयका कर्मचारीहरुले एक समारोहबीच मन्त्री यादवलाई स्वागत गरेका हुन् । कर्मचारीहरुले मन्त्री यादवलाई जानकी मन्दिर अंकित मायाको चिनो समेत प्रदान गरेका...
रौतहट । राष्ट्रिय दलित पत्रकार संघ नेपाल रौतहटको शाखा विस्तार कार्यक्रम आइतबार सम्पन्न भएको छ । रौतहटको गरुडा नगरपालिकास्थित एनपि स्टार होटलको सभा हलमा सम्पन्न सो भेलाले राजेश पासवानको अध्यक्षता दलित पत्रकार संघ रौतहटको गठन भएको छ । त्यसैगरि...
बिरगंज -पर्साबाट हुण्डी कारोबार गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत बिहार पश्चिम चम्पारण ईनर्वा बजारका ४५ वर्षीय बृजकिशोर गिरी र धोबिनी गाउँपालिका-२ गुलरियाका ५० वर्षीय रामपुकार पटेल रहेका छन् ।
ईलाका प्रहरी कार्यालय जानकीटोला पर्साबाट खटिएको...
सर्लाही-सर्लाहीमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । आइतबार बिहान करिब १० बजे चन्द्रनगर गाउँपालिका वडा नं. ६ का ५० वर्षीय नागेश्वर मण्डलको मृत्यु भएको हो ।
कल चलाउन जाँदा करेन्ट लागेर मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले...














