जनकपुर-प्रदेश २ का २ जना मन्त्रीको जिम्मेवारी हेरफेर गरिएको छ । अर्थ मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री लालबाबु राउतले हेरफेर गरेका हुन् ।
विजय यादवलाई भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र शैलेन्द्र साहलाई अर्थ...
रौतहट । रौतहटको बौधीमाइमा शनिबार ५४१ घर परिवारलाई निशुल्क ग्यास सिलिण्डरसहित चुल्हो वितरण गरिएको छ । रौतहटको बौधीमाई नगरपालिकाको वडा नं १ बौधा र अजगैबीमा वडाध्यक्ष गुदर राय यादवको अध्यक्षतामा ५४१ जना घरपरिवारलाई सो ग्याँस सिलिन्डर तथा चुल्हो रेगुलेटर...
गौर । रौतहटको सदरमुकाम गौरस्थित सूर्य ब्याम्बु रेष्टुरेन्ट एण्ड बारमा आईतबार बिहान २ बजे आगलागी भएको छ । गौर नगरपालिकाको वडा नम्बर १ स्थित राधाकृष्ण मन्दिर अगाडी विगत लामो समयदेखि सञ्चालनमा रहेको सो रेष्टुरेष्टमा आइतबार बिहान २ बजे एक्कासी...
रौतहट- हिन्दुहरुको महान पर्व दशैं नजिकिदै गईरहेको बेला रौतहट जिल्लाको मध्यभागमा रहेको गरुडामा दुर्गा पूजा समितिको छलफल शनिवार एक कार्यक्रमको सम्पन्न भएको छ ।
रौतहट जिल्लाको गरुडा दुर्गा मन्दिर ब्यबस्थापन समितिको अध्यक्ष कन्थमनि प्रसाद जैसवालको अध्यक्षतामा दुर्गा मन्दिरको प्राङ्गणमा बिभिन्न...
पर्सा– पर्साको वीरगञ्जमा मोटरसाइकलको लक खोली चोरेर भाग्दै गरेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
वीरगञ्ज महानगरपालिका १४ का २८ वर्षीय राधे पटेललाई प्रहरीले पक्राउ गरेको हो । पटेल महानगरपालिका १३ बस्ने सुशिम अधिकारीको घरमा पार्किङ गरि राखेको...
गौर -रौतहटको देवाही गोनाही नगरपालिकाको नगर प्रमुख धर्मेन्द्र पटेलले गर्भवती तथा सुत्केरी महिलाहरूलाई पोषण खाद्यान्न सामाग्री तथा स्वास्थ्य सामाग्रीहरू वितरण गर्नुभएको हो ।
वडा अध्यक्ष ब्रह्मदेव कुर्मीको सहभागितामा स्वास्थ्य चौकी देवाहीको प्राङ्गणबाट नगरभरिका लगभग २३ सय जना गर्भवती तथा सुत्केरी...
कलैया - बाराको कलैया उपमहानगरपालिकाबाट जबर्जस्ती करणी गर्दै आएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ |
पक्राउ पर्ने कलैया उपमहानगरपालिका वडा नं.-१८ मोतिसर टोल बस्ने वर्ष २१ को सुजित कुमार साह रहेको प्रहरीले जनाएको छ |
साहले १५ वर्षिय नाबालिकालाई विगत...
गौर । रौतहटको कटहरियामा साल जातको काठको गोलियासहित टायरगाडा गस्ति टोलीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यलय कटहरियाका गस्ति टोलीले काठको गोलीया सहित टायर गाडा बरामद गरेका जनाएको छ । कटहरिया नगरपालिकाको वडा नं. ९ डुमरियाबाट ३ थान...
गौर । रौतहटमा आयआर्जनको माध्यम रहेको धान खेतीका लागि आवश्यक रासायनिक मलको अभाव भएको छ । धान खेतीमा रासायनिक मल हाल्ने समय भएकाले रौतहटका १८ वटै स्थानिय तहको किसानहरु मलको खोजीमा भौतारिदै हिडिरहेका छन ।
धानबालीका लागि आवश्यक पर्ने युरिया,...
गौर- प्रदेश २ सरकारका प्रदेश सांसद तथा रौतहट जिल्लाको क्षेत्र न २ को प्रदेश सांसद रामकिशोर यादवले छात्राहरुलाई साइकल वितरण गर्नु भएको छ ।
प्रदेश २ सरकारको लोकप्रिय कार्यक्रम रहेको मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ” कार्यक्रम अन्तर्गत छात्राहरूलाई साइकल वितरण...













