अखिलेश कुमार यादव ।रौतहट -रौतहट जिल्लाको कटहरिया नगरपालिकाको वडा न ३ मा अखिल नेपाल महिला संघ क्रान्तिकारी र दलित महिला संघ क्रान्तिकारीको को वडा भेला सम्पन्न भएको छ। कटहरिया नगरपालिकाको वडा न ३ को बिर्ती प्रस्टोकामा भएको अखिल नेपाल महिला...
गोर्खा - आफ्नै श्रिमानको घाँटी थिचेर हत्या गरेको आरोपमा एक जना महिलालाई जिल्ला प्रहरी कार्यालय गोरखाले पक्राउ गरेको छ । गोरखा नगरपालिका— ७ बतासेकी ५५ वर्षीया माइली कामीलाई आफ्नै श्रीमान् ५६ वर्षका आइतबहादुर कामीको हत्या आरोपमा पक्राउ गरिएको प्रहरीले...
अखिलेश कुमार यादव । रौतहट । रौतहट जिल्लामा मोटरसाईकल दुर्घटनमा परि एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मौलापुर बिधुत प्राधिकरणमा करार सेवामा फ्युजसेवामा कार्यरत कर्मचारी पप्पु पटेल रहेको प्रहरीले जनाएको छ । कटहरिया बाट आफ्नो घर देवाही गोनाही...
सप्तरी- सप्तरीको फरक फरक स्थानमा मंगलबार बिहानदेखि साँझसम्म पानीमा डुबेर तीन जनाको मृत्यु भएको हो । सप्‍तरीको खडक नगरपालिका ८ मुसहरनिया बस्ने राजेश कुमार चौधरीकी छोरी ३ वर्षीया एलिजा कुमारी चौधरीको नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु भएको छ । घर नजिकैको...
अखिलेश कुमार यादव ।रौतहट । रौतहट जिल्लाको देवाही गोनाही नगरपालिकाको उपमेयर परनिया देवी पटेलले मंगलबार एक कार्यक्रमको आयोजना गरि देवाही गोनाही नगरपालिका भित्र रहेको किशानलाई सहुलियत स्वरुप चार्जिङ एस्प्रे ट्याङ्की वितरण गरेकी छिन । गरिबी निवारणका लागि लघु उद्धम बिकास...
अखिलेश कुमार यादव ।रौतहट । रौतहटस्थित ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको टोलि गस्तीमा रहेको बेला ३ वटा साईकलमा सालको अवैध गोलियाकाठ बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर बाट गएको गस्ती टोलीले चन्द्रपुर न.पा. वडा नं. ०५ रापैडा टोल...
अखिलेश कुमार यादव ।रौतहट । रौतहट जिल्लाको सदरमुकाम गौरमा रहेको बसपार्क बाट प्रहरीले ४० किलो । चाँदीको गहना सहित एक जनालाई मंगलबार बिहान पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही जिल्लाको मलंगवा नगरपालिका वडा न २ को ३५ बर्षिय बिध्यानंद...
सप्तरी- घरेलु तथा साना उद्योग कार्यालय राजविराजका एक कर्मचारीलाई १५ सय रुपैयाँ घुससहित अख्तियारले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा कर्यालयका नायब सुब्बा विरेन्द्र साह छन् ।उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको समन्वयमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको टोलीले...
धनुषा - धनुषाको विदेह नगरपालिका वडा नं. ६ स्थित एकराही टोलमा स्थानीय २५ वर्षका सानु मण्डलले आयोजना गरको आरकेस्ट्रा नाचमा नाच्ने पाँच जनालाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा आरकेस्ट्रामा काम गर्ने एलाउन्सर (एंकर) विदेह नगरपालिका ७ वस्ने...
रौतहट  । रौतहटको कटहरिया नगरपालिकामा नेकपा माओवादी केन्द्र निकटका विभिन्न भात्री संघटन गठन गरिएको छ। कटहरिया नगरपालिकाकि उपमेयर नुरजाहा खातुनको सक्रियतामा संघटन गठन गरिएको हो । कटहरिया नगरपालिका वडा नं ९ मा नेकपा माओवादी केन्द्रको अखिल नेपाल महिला संघ क्रान्तिकारी...

भरखरै प्राप्त

धेरैले पढेको