रौतहट। गौर नगरपालिकाको नगरप्रमुख अजय कुमार गुप्ताले एक कार्यक्रमको बीच गौर नगरपालिकाको वार्ड नम्बर ९ मा रहेको स्वास्थ्य केन्द्रमा बर्थिंग सेन्टरको उदघाटन गर्नु भएको छ lउद्घाटन पछि कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख गुप्ताले सबै नगरवासीको साथ् र सहयोगबाट...
अखिलेश कुमार यादव - रौतहट-
रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष अरुण कुमार साहले दुर्गाभगवती गाउँपालिकाको एक जना पिडित व्यक्तिलाई ५१ हजार नगद सहित खाद्यान्न सहयोग गर्नु भएको छ ।
दूर्गा भगवाती गाउँपालिका वडा नं.५ का लालबाबू सहनीलाई गाउँपालिका अध्यक्ष साहले...
रौतहट ९ आश्विन । माण्डवी नामक संस्थाको कार्यकारी निर्देशक समेत रहेकी अन्जु झा रौतहटमा आतंक मचाएकी छन् । बाल कृष्ण खाड गृहमन्त्रि भए संगै आफु लाई गृहमन्त्रि निकट बताउदै झाले रौतहटका सक्रिय संचारकर्मी मो. मोजिबुलाको सवारी साधनमा प्रतिबन्धित लागु...
अखिलेश कुमार यादव ।रौतहट ।
रौतहट जिल्लाको कटहरिया नगरपालिकाको वडा न १ अखिल नेपाल महिला संघ क्रान्तिकारी र किशान युवाको वडा भेला सम्पन्न भएको छ।
कटहरिया नगरपालिकाको वडा न १ को भसेढवामा भएको अखिल नेपाल महिला संघ क्रान्तिकारी भेला बाट ललिता...
रौतहट- नेपाल नेत्र ज्योति संघ गौर आँखा अस्पतालको आयोजनामा राजदेवी नगरपालिका वडा नं ९ को माध्यमिक विद्यालयमा निशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
उक्त आँखा शिविरमा १६४ पुरुष र १६९ जना महिला गरी ३३३ जनाको आँखा परीक्षण गरिएको जसमध्य...
सिरहा- सिरहाको मिर्चैयाबाट चोरीको तीनवटा मोबाइलसहित एक युवक प्रहरीको फन्दामा परेका छन् ।
शुक्रबार बिहान मोबाइल चोरी गरिरहेकै अवस्थामा स्थानीयले उदयपुरको कटारी नगरपालिका ४ बस्ने वर्ष २१ का सञ्जु श्रेष्ठलाई पक्रेका थिए ।
उनलाई स्थानीयले डोरीले हातखुट्टा बँधेर कु’टपिट गरी प्रहरीलाई...
अखिलेश कुमार यादव ।रौतहट । रुख रोपौं गाउँपालिका हाराभारा बनाउ हाम्रा दुर्गाभाग्वती गाउँपालिकामा हराभरा स्वच्छता सहितको अभियान अन्तर्गत दुर्गाभगवती गाउँपालिकाको वडा न २ भालोहियामा बिरुवा वितरण तथा वृक्षारोपण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।दुर्गाभगवती गाउँपालिकाको वडा न २ भलोहियाको...
रौतहट- रौतहटको कटहरिया नगरपालिकाको ७८ जना किसानहरुलाई मोटर पम्प वितरण गरिएको छ । कटहरिया नगरपालिकाको वडा नम्बर १ , ३ , ४ , ५ र ७ मा सञ्चालनमा रहेका फलफुल नर्सरी क्षमता अभिबृद्धि कार्यक्रम अन्र्तगत ७८ जना किसानहरुलाई मोटर...
गोर्खा- गोखाको सिरान्चोक गाउँपालीकाको मण्डली माध्यामिक विद्यलयमा ल्याटप वितरण कार्यक्रम सम्मन्न भएको छ । पछिल्लो समयमा नेपालको विकट विकट पहाडी इलाकाहरुमा पनि शिक्षामा विकास होस भन्ने हेतुले विभिन्न कार्यक्रमहरु संचालन हुन थालेको पाइएको छ् । यस्ता कार्यक्रमहरुलाइ सरकारले अझ...
सप्तरी - राति घरमा सुतिरहेको बेला सप्तरीमा विषालु सर्पले डँस्दा एकै परिवारका २ जनाको मृत्यु भएको छ । सप्तरीको खडक नगरपालिकामा वडा नम्बर २ सिस्वाबेल्हीका १४ बर्षीया सुनीता मण्डल र ९ बर्षीय कृष्ण मण्डलको मृत्यु भएको हो ।
मृतक दुवै...














