रौतहट। गौर नगरपालिकाको नगरप्रमुख अजय कुमार गुप्ताले एक कार्यक्रमको बीच गौर नगरपालिकाको वार्ड नम्बर ९ मा रहेको स्वास्थ्य केन्द्रमा बर्थिंग सेन्टरको उदघाटन गर्नु भएको छ lMay be an image of 5 people, people standing, people sitting and indoorउद्घाटन पछि कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख गुप्ताले सबै नगरवासीको साथ् र सहयोगबाट बिकाशका कतिपय कार्यहरु पुरा हुदै गएको बताउनु भएको छ lMay be an image of 7 people, people standing and text that says 'Shot on OnePlus By RN Sah 9/26/21 8:55 AM'उनले बर्थिंग सेन्टरको उदघाटन र संचालनले सिर्सियावासीलाई सहज र सुरक्षित प्रजनन्को अवस्था सुनिश्चित भएको बताउदै भबिस्यमा सिर्सियाको बिकाह अगाडि बढ्दै जाने बताए ।May be an image of 13 people, including Tribhuwan Ojha, people sitting, people standing and outdoorsउनले आफ्नो कार्यकालमा सिरसियामा बिभिन्न सडकहरु बनाएको, बिधालय भवनको निर्माण संगै शैक्षिक गुणस्तर बढाउन लागि परेको , कृषकहरुको लागि बिउ तथा प्रविधिमा अनुदान दिएको बताउदै उनले बिकाशको गतिमा सहयोग गर्नु पर्नेमा जोड दिए lMay be an image of one or more peopleउदघाटन गरिका बर्थिंग सेन्टर २४ औ घण्टा संचालनमा रहने र सुबिधा सम्पन्न हुनेछ l वार्ड अध्यक्ष राजेश सिंहको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा उप प्रमुख किरण ठाकुर, बिभिन्न वार्डाका वार्ड अध्यक्षहरु लगायतका सहभागिता रहेको थियो lMay be an image of indoor and text that says 'Shot on OnePlus By RN Sah 9/26/21 8:49 AM'

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here