धनुषा- प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ ।प्रदेश २ सरकारले ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमका लागि सार्वजनिक खरिद ऐनविपरीत साइकल खरिद गरेको बिरुद्ध उजूरी परेपछि अख्तियारले छापा हानेको हो...
सिमरा- बारा मा पौडी खेल्ने क्रममा एक जना को मृत्यु भएको छ । जिल्ला को जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ डुमरबाना नजिकै बेंगे खोलामा सिचाईको लागि बनाईएको ड्याममा पौडी खेल्ने क्रममा एक जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बारा...
रौतहट- दुर्गा भगवती गाउपालिकाको वडा न ३ को अध्यक्ष धर्मेन्द्र झाले छोरी संरक्षण कार्यक्रमको आफ्नो वडा बाट शुरुवात गरेको छ ।वडा अध्यक्ष धर्मेन्द्र कुमार झाले आफ्नो वडामा जन्मेका छोरीहरुलाई छोरी संरक्षण कार्यक्रम अन्र्तगत २ हजारका दरले वडाले रकम प्रदान...
जनकपुर- प्रदेश २ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को संसदीय दलको नेतामा जितेन्द्र सोनल चयन भएका छन् । सर्वसहमति हुन नसकेपछि सोमबार अबेर राती भएको मतदानबाट सोनल दलको नेतामा निर्वाचित भएका हुन् । प्रदेश २ मा लोसपाका १६ जना प्रदेश सभा...
महोत्तरी । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष एवं महोत्तरी क्षेत्र नं. ३ का सांसद माननीय महन्थ ठाकुरले आज मटिहानी नगरपालिका वडा नं. १ सिरसियामा नव-निर्मित सामुदायीक भवनको समुद्घाटन गर्नु भयो । प्रदेश नं. २ को सामाजिक विकास मन्त्रालयको सहयोगमा करीब २०...
अखिलेश कुमार यादव । रौतहट । घोरासैनीको शव कालापानी सामुदायिक वन जंगलको झाँडीमा गम्छाको पासोमा झुण्डिएको अवस्थामा फेला परेको थियो । घटना लगतै इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेको कमाण्डमा खटेको प्रहरीको टोलीले अनुसन्धान सुरु...
रौतहट- मधेशका महिलाहरुको निष्ठाको कठोर पर्व जितियाको अवसरमा पर्सी (बुधबार) महिलाहरुको लागि सार्वजनिक विदा घोषणा गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले एक शुभकामना संदेश जारी गर्दै असोज १३ गते बुधबार प्रदेश भरि महिलाका लागि सार्वजनिक विदा भएको जानकारी गराएका हुन्...
धनुषा - जनकपुरको पीडारीचोकमा मोटरसाइकललाई टिपरले ठक्कर दिँदा एकजनाको ज्यान गएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक भारतीय नागरिक आनन्द किशोर दास छन् । जनकपुरबाट ढल्केबर तर्फ जान लागेको ना . ७ ख ४७४८ नम्बरको टिपर विपरीत दिशाबाट आउदै गरेको...
अखिलेश कुमार यादव । रौतहट। रौतहट जिल्लाको राजदेवी नगरपालिका वडा नं ९ ब्रहम्पुरी स्थित बागमती नदीमा माछा मार्न गएको ४ जना बालक माध्य एक जनाको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा जितन महाराको १० बर्षको छोरा रहेको प्रहरीले जनाएको छ...
अखिलेश कुमार यादव ।रौतहट । रौतहटबाट श्रोत नखुलेको अवैध रकम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।इशनाथ नगरपालिकाको वडा न २ औरैया बाट प्रहरीले चेक जांच गर्ने क्रममा ४ लाख ५१ हजार श्रोत नखुलेको रकम सहित दुवै जनालाई पक्राउ गरिएको...

भरखरै प्राप्त

धेरैले पढेको