रौतहट । गौर नगरपालिकाको वडा न ७ को वडा कार्यालयको भवनको एक कार्यक्रमको बीच गौर नगरपालिकाको मेयर अजय कुमार गुप्ता र गौर नगरपालिकाको वडा न ७ को वडा अध्यक्ष मजहर खान द्वारा संयुक्त रुपमा उद्घाटन गरिएको छ । वडा कार्यालयको...
चञ्चल झा । रौतहट । असोज ४ । रौतहटको दुइजना उत्कृष्ठ विद्यार्थीलाई शकुन्तला स्मृति पुरस्कार प्रदान गरिएको छ । रौतहटको दुर्गाभगवती गाउँपालिका वडा नम्बर ३ मत्सरीमा रहेका श्री संस्कृत मा.वि.मत्सरीका शैक्षिक सत्र २०७७ र शैक्षिक सत्र २०७८मा एसइइमा उत्कृष्ठ गरेका...
धनुषा- धनुषाको एक पोखरामा आमा छोराको शव फेला परेको छ ।धनुषाको धनुषाधाम नगरपालिका २ धर्मपुर टोलकी २८ वर्षीया अर्चना सिंह र उनका ४ वर्षीय छोरा कुश कुमार सिंहको शव घर नजिकैको पोखरीमा सोमबार बिहान फेला परेको हो । अहिले इलाका...
बिरगंज ।मुख्यमन्त्री लालबाबु राउतले उत्पीडनमा परेका समुदायले संविधान आफ्नो नठानेसम्‍म संघर्ष जारी रहने बताउनुभयाे । बीरगन्ज घण्टाघर स्थित शहीद पार्कका २०६२-०६३ र ०७२ सालको मधेस आन्दोलनमा ज्यान गुमाएका शहीदहरु तथा बाबा रामजनम तिवारीको प्रतिमामा माल्यार्पण गरेका थिए । ‘सबैको संविधान...
रौतहट । संविधान दिवसको अवसरमा रौतहटको सदरमुकाम गौर कारागारका ५ जना कैदीको कैद मिनाहा गरिएको छ।मन्त्री परिषद्को भदौ २९ गते बसेको बैठकको निर्णय बमोजिम राष्ट्रपति विद्या देवी भण्डारीले देशैभरका ५ सय ३१ जनाको कैद मिनाहा गरेकी हुन् ।सोही अनुसार...
रौतहट । रौतहटको ईशनाथ नगरपालिकाले पनि बिभिन्न कार्यक्रमो आयोजना गरेर संबिधान दिवश मनाएको छ ।इशनाथ नगरपालिकाको नगरप्रमुख सन्तोष मेहताको अध्यक्षतामा कार्यालय परिसर भित्र झण्डा फहराएर ७ औं संविधान दिवश भब्य रुपमा मनाएको छ । संबिधान दिवशको अवशरमा संविधान सभाबाट संघिय...
अखिलेश कुमार यादव ।रौतहट । जनता समाजवादी पार्टी नेपाल र जिल्ला समन्वय समिति रौतहटको आयोजनामा सदरमुकाम गौरमा रहेको कर्मचारी मिलन केन्द्रको कार्यालयमा सबिधान दिवशको अवशरमा संविधान संशोधनको आवश्यकता बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जनता समाजवादी पार्टी नेपालको केन्द्रको...
अखिलेश कुमार यादव । रौतहट । रौतहट जिल्लाको दुर्गाभगवती गाउँपालिकाले धूमधामको साथ् साथौँ औं सबिधान दिवश बिभिन्न कार्यक्रमको आयोजना गरि मनाएको छ ।दुर्गाभगवती गाउँपालिकाको अध्यक्ष अरुण कुमार साहको अध्यक्षता तथा दुर्गाभगवति गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत परमानन्द पाठकको सहयोगमा सातौँ सबिधान...
महोत्तरी । शनिवार राति आर्केस्ट्रा नाच हेर्ने क्रममा एक जना युवा कुटिएको निहुँमा महोत्तरीमा दुई पक्षबिच आइतबार झडप हुँदा एक जनाको मृत्यु भएको छ । झडपमा परेर सोनमा गाउँपालिका वडा नम्बर २ तरहारीका ५० वर्षीय रामप्रसाद यादवको मृत्यु भएको...
वीरगञ्ज । पर्सा जिल्लाको सदरमुकाम वीरगञ्जमा पोखरीमा डुबेर दुई जना बालकको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका १२ स्थित पोखरीमा डुबेर वडा नं. १५ निवासी उमेश शाहका छोरा १३ वर्षीय प्रितम गुप्ता र दिनेश शाहका १७ वर्षीय छोरा आशिषकुमार शाहको...

भरखरै प्राप्त

धेरैले पढेको