रौतहट  । रौतहटको कटहरिया नगरपालिकामा नेकपा माओवादी केन्द्र निकटका विभिन्न भात्री संघटन गठन गरिएको छ। कटहरिया नगरपालिकाकि उपमेयर नुरजाहा खातुनको सक्रियतामा संघटन गठन गरिएको हो ।May be an image of 8 people and people standingMay be an image of 6 people, people sitting and people standing

कटहरिया नगरपालिका वडा नं ९ मा नेकपा माओवादी केन्द्रको अखिल नेपाल महिला संघ क्रान्तिकारी गठन गरिएको छ। यस्तै २९ सदस्यीय रहने गरी राम दलित महिला कमिटी,मुस्लिम महिला वडा कमिटी तथा २१ सदस्यीय मुसहर महिला वडा कमिटी समिति गठन गरिएको छ।May be an image of 19 people, people sitting and people standingMay be an image of 15 people, people standing and people sitting

कार्यक्रममा बिशिष्ट अतिथि समाज सेवी तथा नेकपा माओवादी केन्द्रका नेता नसरूदिनअंसारी , वा.सि.एल. नगर सह संयोजक र वडा कमिटी अध्यक्ष गजेन्द्र प्रसाद यादव ,वडा सचिव रामबिलास राय यादव ,वडा सदस्य अन्चित महरा , सिवदेयाल राम, रामबिनय साह कानु,उमेद साह कानु, रामअधार राय यादव, नन्दलाल ठाकुर, अजवलाल यादव, रामएकबाल साह कलवार, प्रेमलाल पासवान,शम्भु यादव लगायात महिला कार्यकर्ताहरुको उपस्तिथी रहेको थियो ।May be an image of 6 peopleMay be an image of 12 people and people standing

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here