अखिलेश कुमार यादव ।रौतहट -रौतहट जिल्लाको कटहरिया नगरपालिकाको वडा न ३ मा अखिल नेपाल महिला संघ क्रान्तिकारी र दलित महिला संघ क्रान्तिकारीको को वडा भेला सम्पन्न भएको छ।May be an image of 10 people, people standing, people sitting and outdoors

कटहरिया नगरपालिकाको वडा न ३ को बिर्ती प्रस्टोकामा भएको अखिल नेपाल महिला संघ क्रान्तिकारी भेला बाट कोसीला देबीको अध्यक्षतामा २९ सदस्यीय कमिटी गठन गरिएको छ।त्यस्तै कुन्ती देवी रामको अध्यक्षतामा २९ सदस्यीय दलित महिला वडा कमिटी समेत गठन गरिएको छ।May be an image of 8 people, people sitting and outdoors

उक्त वडा कमिटि गठन कार्यक्रममा प्रमुख अतिथि कटहरिया नगरपालिकाको नगर उपप्रमुख नुरजाहा खातुन, बिशिष्ट अतिथि समाज सेवी यूवा एवं नेकपा माओवादी केन्द्र का नेता नसरूदिन अंसारी, अतिथि वडा कमिटी अध्यक्ष मोसलिम मियां, समाज सेवी नेता दुर्गा साह, समाज सेवी रामसेवक ठाकुर, जावेद आलम , तुलसी साह, भोला साह लगायात पुरुष महिला कार्यकर्ताको उपस्तिथी रहेको थियो।May be an image of 9 people, people sitting and outdoors

अब आउदो चुनावमा नेकपा माओवादी केन्द्र रौतहटमा सबैभन्दा बढी सिटमा विजय प्राप्त गर्ने नेता नसरुदिन अन्सारीले बताउनु भएको छ ।नेकपा माओवादी केन्द्रले कटहरिया नगरपालिका लगाएत रौतहट जिल्लामा आफ्नो संगठन बिस्तारमा तिब्रता समेत ल्याएको छ ।May be an image of 10 people, people standing, people sitting and outdoorsMay be an image of 10 people, people sitting and outdoorsMay be an image of 8 people, people standing, people sitting and outdoors

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here