सिरहा,१२ फागुन । सिरहामा दिन्हु ग्राभेल उत्खनन् हुदा स्थानियहरुको ज्यान जोखिममा परेको छ ।घरवरिपरि लगाएको बालिनालीमा समेत उतखन्न्ले क्षती पुर्याएको स्थानियहरु बताउछ्न । यता,एक स्थानियले भन्छ्न ,पहिला गाइ,गोरु बाख्रहरु ल्याएर खेतीवालीमा छोर्दिन्थिए ,अब त गाइ,गोरु बाख्रहरु समेत खेतिवालीमा ल्याउन डर लागेको...
धनुषा, १३ फाल्गुन । मिथिला माध्यमिकी परिक्रमा शनिबार (आज) महोत्तरीको मडइ लगिने भएको छ । यस अघि बिहीबार ऐतिहासिक लक्ष्मीनारायण मठ अवस्थित रहेको मटिहानीबाट शुक्रबार जलेश्वर पुगेर रात्रि विश्राम गरेको थियो । भने शनिबार परिक्रमाका यात्रीहरुले मडइमा रात्रि विश्राम गर्नेछन् ।...
रौतहट । रौतहट जिल्लामा खोजी रिक्रूटमेंट सर्विस प्राइवेट लिमिटेड मेनपावरको शाखा संचालनमा आएको छ। रौतहट स्थित गरुडा नगरपालिका वार्ड नं ६ पोठियाहीमा आज बिधिवत रुपमा खोजी रिक्रूटमेंट सर्विस प्राइवेट लिमिटेड मेनपावरको शाखा उदघाटन भएको छ। शाखा प्रवन्धक तुलसी जयसवाल ज्यूँको सभापतित्व...
जीतपुर, १२ फागुन । जिल्ला स्तरीय ७ औं कराते प्रतियोगिता शुक्रबार देखि जीतपुर स्थित शान्ति टोल मैदानमा सुरु भएको छ । नेपाल सितोरियो कराते शाखा डोजो जीतपुरको आयोजनामा शुक्रबाट सुरु भएको ७ औं जिल्ला स्तरीय कराते प्रतियोगिता शनिबार सम्पन्न हुने...
रौतहट । रौतहटको सदरमुकाम गौरमा आयोजना गरिएको १० औ महिला साइकल दौड़ प्रतियोगितामा रबीना कुमारी साह प्रथम भएकी हुन। राजदेवी मिडिया सेन्टरले प्रजातन्त्र दिवसको अवसरमा आयोजना गरेको महिला साइकल दौड़ प्रतियोगितामा २२ जनालाइ पछि पार्दै राजदेवी नगरपालिकाका रबीना साहले पहिलो स्थान...
फाल्गुन २०७९ , १२, रौतहट। रौतहटको गौर नगरपालिका स्थित राईस मिल मैदानमा आयोजित ५१ कुण्डिय विष्णु महायज्ञ तथा अन्तर्राष्ट्रिय सन्त सम्मेलन स्थलमा विहिवार कथा वाचन गर्दै महिला शास्त्री हेमलताले सन्सारलाई सन्त र नारी शक्तिले परिवर्तन गरेको ईतिहास स्मरण गर्दै नारीलाई...
२०७९ फागुन ४ गते, रौतहट शिलान्यास भएको ९ वर्ष बितिसक्दा पनि रौतहटको गौर र इशनाथ नपा जोड्ने लालबकैया टिकुलिया पुल निर्माण नभएको भन्दै आमरण अनशनमा बसेका रौतहटका पत्रकार सन्जय सहनीको स्वास्थ्य अवस्था बुधबार बिहानै देखि निकै नाजुक बन्दै गएको छ...
  २४ माघ, जनकपुरधाम । मधेश प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र पनि सहभागी भएको छ । मन्त्रालय भागबन्डामा असहमति जनाउँदै यसअघि मन्त्रिमण्डलमा सहभागी नभएको नेकपा (माओवादी केन्द्र) अन्त्यमा मधेस सरकारमा सहभागी हुने भएको छ । मधेश प्रदेश सरकारका पुर्व मन्त्रि भरतप्रसाद साहले...
  २३ माघ,जनकपुरधाम मधेस प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी हुने भएको छ । गत माघ २० गते भएको मन्त्रिपरिषद् विस्तारमा सहभागी नभएको माओवादी केन्द्र मङ्गलवार सरकारमा सहभागी हुन लागेको स्रोतले जनाएको छ । माओवादी केन्द्र अन्ततः एक मन्त्री र एक राज्यमन्त्री लिएर...
माघ , २२ धनुषा जिल्ला प्रहरीले कार्यालय धनुषाले जनकपुरधमबाट मिटर व्याजिको धन्दा गर्दै आर्थिक शोषण गर्ने दिलिप साहलाई नियन्त्रणमा लिएकाे छ । गरिब र सोझाहरुलाई मिटर ब्याजमा पैसा लगाउँदै आएका ४१ वर्षीय साहलाई धुनषा प्रहरीले पक्राउ गरेको हो । उजुरी दिएको...

भरखरै प्राप्त

धेरैले पढेको