मोरङ — प्रदेश १ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले झकोशी प्रदेशञ नामकरणका लागि दिएको समर्थन फिर्ता लिएको छ । उक्त प्रस्तावमा समर्थक बसेका कांग्रेसका प्रदेश सांसद भूमिप्रसाद राजवंशीले समर्थन फिर्ताका लागि प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराएका छन् । कांग्रेसका प्रमुख सचेतक...
काठमाडौं । प्रदेश – १ को नाम कोसी राख्न नेकपा एमाले र नेपाली काँग्रेसको तयारी भईरहेको छ । नेकपा एमाले र काँग्रेसको पछिल्लो छलफलले प्रदेश – १ को नाम कोसी राग्ने सहमति उन्मुख भएको स्रोतले जानकारी दिनु भएको छ...
धनुषा, १७ फाल्गुन । फागुन ८ गते सुरु भएको १५ दिने मिथिला मध्यमा परिक्रममा आज धनुषाधाम आइपुग्दै छ । हिजो मंगलबार महोत्तरीको कञ्चनवनबाट धनुषाको पर्वतामा आएर रात्रि विश्राम गरेका परिक्रममा यात्री आज बिहानैदेखि धनुषाधामका लागि प्रस्थान गरेका हुन् । धनुष मन्दिरमा...
जनकपुरधाम, १५ फागुन । धनुषामा प्रहरीको गाडीबाट हाम फालेर बलात्कार मुद्दाका एक अभियुक्त फरार भएका छन् । बलात्कार मुद्दामा पक्राउ परेका धनुषाको सबैला नगरपालिका वडा नम्बर(१३ किरतपुर बस्ने २८ वर्षीय अभियुक्त राजाबाबु मुखिया आइतबार साँझ करिव ८ बजे प्रहरीको गाडीबाट हाम...
सुनसरी,१४ फाल्गुन। सुनसरीबाट मोटरसाईकल चोरीमा सम्लग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका(३ स्थितबाट मोटरसाईकल चोरीमा सम्लग्न तीन जनालाई चोरी गरेको मोटरसाईकल सहित प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा बराहक्षेत्र १ का ३४ बर्षीय सजन श्रेष्ठ, धरान(४...
जनकपुर, १४ फाल्गुन  । पूर्वकालदेखि हुँदै आएको मिथिला माध्यमिकी परिक्रमा आइतबार ध्रुवकुण्ड पुग्ने भएको छ ।यस अघि शुक्रबार परिक्रमा जलेश्वरमा विश्राम गरेको थियो । शनिबार महोत्तरीको मडइमा रात्रि विश्राम गरेर डोलासहित परिक्रमाका यात्रीहरु आइतबार आज बिहानै ध्रुवकुण्ड प्रस्थान गर्नेछन् । त्रेता...
जनकपुरधाम,१४ फागुन  । जनकपुरधामको राजदेवी मन्दिरबाट मूर्तिसहित गरगहना चोरी भएको छ । जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका १ रमदैयास्थित प्रसिद्ध राजदेवी मन्दिरबाट शनिवार भगवानको मूर्ति, सुनको मुकुट र गरगहना चोरी भएको हो ।जनकपुर–ढल्केवर सडक खण्डमा पर्ने यस मन्दिरमा पटक पटक चोरी हुँदै आए...
काठमाडौँ, १३ फागुन । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा विजयी हुने दावी गर्नु भएको छ । अध्यक्ष नेपालले ८ दलको सहमतीमा प्रस्तावित पौडेल अवश्य पनि राष्ट्रपति बन्नु हुने सबैले आशा गरेको...
जनकपुर । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आगामी दिनमा प्रदेश सरकार झनै सशक्त भएर जाने बताउनुभएको छ । शनिवार जनकपुर पुग्नुभएका उहाँले सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताउनुभएको हो । उहाँले आफ्नो पार्टीले उपराष्ट्रपति पाउने सहमति भइसकेकाले सहमति अनुसार नै अब...
  एकसाथ १० हजार बालबालिकालाई खोप लगाइँदै सुनसरीको बर्जु गाउँपालिकामा दादुरा फैलिएको छ । दुई साताको अवधिमा बर्जुमा २९ जना दादुरा पोजेटिभ पाइएका हुन् । बर्जुमा पहिलो पटक २ नम्बर वडामा ७ महिने शिशुमा दादुरा पुष्टि भएको थियो । हाल...

भरखरै प्राप्त

धेरैले पढेको