सिरहा,१२ फागुन ।

सिरहामा दिन्हु ग्राभेल उत्खनन् हुदा स्थानियहरुको ज्यान जोखिममा परेको छ ।घरवरिपरि लगाएको बालिनालीमा समेत उतखन्न्ले क्षती पुर्याएको स्थानियहरु बताउछ्न ।

यता,एक स्थानियले भन्छ्न ,पहिला गाइ,गोरु बाख्रहरु ल्याएर खेतीवालीमा छोर्दिन्थिए ,अब त गाइ,गोरु बाख्रहरु समेत खेतिवालीमा ल्याउन डर लागेको बताए । कारन हो ,ग्राभेल उत्खनन् को गहिरो खाल्डो । प्रहरी प्रशासन लाई कमिसन दिएर दिन्हु ग्राभेल उत्खनन् गरेर जम्मा गर्ने काम र बिक्री बितरण गर्ने काम समेत गर्दै आएको एक स्थनियले बताए बताए

यता ,जिल्ला प्रसाशन कार्यलय सिरहाका एसपी टेकु नन्द लिम्बुले भने , प्रकृया पुर्याएर उत्खनन् नगरेको पाइएकोमा त्य्सता ब्यक्तीहरु माथी र गाडिहरु समेत नियन्त्रणमा लिइ कानुन बमोजिम कार्वाही हुने बताए । गोलबजार नगरपालिका वडा न(९ र नरहा गाउपालिका वडा(३ डणडामा दिन्भरी जेसिबी टिपर लगाएर उत्खनन् भइरहदा पनि प्रहरी प्रसासन र सम्बन्धित निकायहरु मौन बसेको देखिन्छ । दर्तै नभएको गाउपालिका,नगरपलिका बाट ग्राभेल उत्खनन् हुदा पनि स्थनिय सरकार र जिल्ला प्रसाशन समेत मौन बसेको स्थनियहरु बताउछ्न ।

हिजो पनि बिहनको ७ बजे देखि १ बजे सम्म ग्राभेल उत्खनन् भयो ,आज पनि बिहानैदेखि ग्राभेल उत्खनन् भइरहेको स्थानियले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here