रौतहट, १८ असोज ।
रौतहटको चन्द्रपुर नगरपालिका, चन्द्रनिगाहपुर ५ का वडा अध्यक्ष संजय काफले आफना वडामा पर्ने विद्यालयका विधार्थीहरुलाई स्कुल बैग वितरण गरेको छन् । वडाअध्यक्ष काफलेले सोमबार एक कार्यक्रमको आयोजना गरि आधुनिक प्राथमिक विद्यालय राजपैडामा अध्ययनरत बाल बालिकाहरुलाइ स्कुल...
रौतहट, १८ असोज ।
महालेखा परिक्षकको कार्यालयले हालै जारी गरेको मलेपा प्रतिवेदनमा रौतहट स्थित रहेको इलेक्टोनिक प्लाजा तथा न्यू शिवशक्ति ईम्पोरियम लगायत दर्जनौं व्यापारीको आडमा रौतहटका स्थानियतहरुले अनियमितता गरेको ठहर गरेको छ ।
कोरोना महामारीका बेला रौतहटका स्थानीय तहहरुले करोडौको समान...
रौतहट, १८ असोज ।
सरकारले विधालय कर्मचारी र बालविकासको बृद्धि गरेको तलब भताको माँग गर्दै फतुवा विजयपुर नगरपालिकामा आजबाट धर्ना कार्यक्रम सुरु भएको छ । नगरपालिकामा कार्यरत कर्मचारी तथा बालविकासमा कार्यरत सहयोग एवम शिक्षकहरुले उक्त माँग राखी धर्ना बसेका हुन...
रौतहट,१८ असोज ।
अन्र्रास्ट्रिय जेष्ठ नागरिक दिवसको अवसर पारेर गौर नगरपालिकाले आफना नगरभित्रका जेष्ठ नागरिकहरुको सम्मान गरेको छ ।
नगरपालिकाले आफनै सभाहलमा सोमबार एक कार्यक्रमको आयोजना गरि नगर भरिका ३० जना जेष्ठ नागरिकलाई दोसल्ला ओढाई सम्मान गरेका हुन् । उनीहरुको सम्मान...
जनकपुरधाम,१८ असोज । जनमत पार्टी नेपालका समर्थकहरुले जनकपुरधाम उपमहानगरपालिकामा तोडफोडका साथै तालाबन्दी गरेको छ । विभिन्न मांग राख्दै जनकपुरधाम उपमहानगरपालिका पुगेका सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुलाई प्रवेशमा अवरोध गरेपछि नारावाजी गरेका थिए । त्यसपछि प्रदर्शनकारीको समुह उपमहानगरपालिकामा प्रवेश...
अखिलेश कुमार यादव ।रौतहट ।
प्रदेश नं २ सरकारको ‘मुख्यमन्त्री बेटी बचाऊ, बेटी पढाऊ’ कार्यक्रमअन्तर्गत आज रौतहटको गौर स्थित श्री अधारभूत विद्यालय बालमन्दिरमा कक्षा ८ मा अध्यायनरत छात्रालाई साइकल वितरण गरिएकाे छ ।
प्रदेश नं २ सरकारका कृषि राज्यमन्त्री योगेन्द्र यादवको...
धनुषा । नेपालमै पहिलो पल्ट अनौठो किसिमको जुलुस प्रदर्शन गरिएको छ ।धनुषाको स्थानिय बासीन्दाहरुले घर घरवाट भैसी लिएर जुलुसमा निस्केका प्रस्ट नै देखिन सकिन्छ । भैंसीको घाँटीमा प्लेकार्ड झुण्ड्याइएको छ । जसमा कर्मचारी र मेयर भनेर उल्लेख गरिएको छ...
रौतहट । प्रदेश नं २ सरकारको ‘मुख्यमन्त्री बेटी बचाऊ, बेटी पढाऊ’ कार्यक्रमअन्तर्गत आज रौतहटको गौर स्थित श्री जुद्ध नमूना माध्यमिक विद्यालयका कक्षा ९ मा अध्यायनरत छात्रालाई साइकल वितरण गरिएकाे छ ।
प्रदेश नं २ सरकारका कृषि राज्यमन्त्री योगेन्द्र यादवको प्रमूख...
अखिलेश कुमार यादव । रौतहट ।अषाढ १० गते भित्र आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिसक्नु पर्नेमा राजनीतिक दलको नेतृत्वको कारण केहि समस्या उत्पन्न भएको कारण ३ महिना ढिलो भए पनि गरुडा नगरपालिकाको छैठौं नगरसभा आईतबार सम्पन्न भएको छ ।
जनता...
अखिलेश कुमार यादव ।रौतहट ।
मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ कार्यक्रम अन्तर्गत छोरीलाई बाँडेको साइकल खरिदमा व्यापक भ्रष्टाचार भएको गुनासोपछि अख्तियारले मारेको छापा विरुद्ध जसपाले प्रदर्शन गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश सरकारको लोकप्रिय कार्यक्रम बेटी पढाउ बेटी बचाऊ...














