रौतहट, १८ असोज ।
सरकारले विधालय कर्मचारी र बालविकासको बृद्धि गरेको तलब भताको माँग गर्दै फतुवा विजयपुर नगरपालिकामा आजबाट धर्ना कार्यक्रम सुरु भएको छ । नगरपालिकामा कार्यरत कर्मचारी तथा बालविकासमा कार्यरत सहयोग एवम शिक्षकहरुले उक्त माँग राखी धर्ना बसेका हुन ।
धर्ना कार्यक्रममा सहभागी हुन सबै बाल बिकास सहयोगी कार्यकर्ता तथा बिदयालय कर्मचारी र बिद्यालय सहयोगी एवम शिक्षकसाथीहरु समेतलाई सहयोग गर्न धर्ना बस्नेहरुले अनुरोध गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here