रौतहट । गौर नगरपालिकाका नगर प्रमुख अजय गुप्ताले मन्दिर शिलान्यास गरेका छन् l गौर नगरपालिकाको वार्ड नम्बर ६ सपगाढामा रहेको राम जानकी मठको प्रांगण भित्रै शिव मन्दिरको शिलान्यास गरेका हुन् । गौर नगरपालिकाको लगानीमा उक्त मन्दिर बन्न लागेको हो । करिब ५०...
रौतहट ।रौतहटमा बाघको आक्रमण बाट लमहा स्थित जंगलमा एक जना घाइते भएको छ ।चन्द्रपुर ६ भोलन टोल घर भएका यज्ञ बहादुर रायमाझीलाई बिहीबार बाघले लमाहा पुल पारी कालिखोला नजिकै पुर्व पश्चिम राजमार्ग मै आक्रमण गरेको हो । साईकलमा घाँस दाउरा...
अखिलेश कुमार यादव रौतहट । बारा जिल्लाको महागढ़िमाइ नगरपालिकामा करेन्ट लागेर एक जना पुरुषको मृत्यु भएको छ । बारीमा रहेको मोटरमा जडान गरेको तारबाट करेन्ट लाग्दा महागढ़िमाई नगरपालिकाको वडा न ५ ब्रहमपुरी निवाशी ५० बर्षिय रामेश्वर महतोको ज्यान गएको जिल्ला प्रहरी...
रौतहट  । महालेखा परिक्षकको कार्यालय बबरमहलले आ.व.०७५/७६ र ०७६/०७७ को लागी गरेको महालेखा परिक्षण प्रतिवेदनबाट रौतहटका केही व्यापारीहरुको पोल खुल्न थालेपछि व्यापारीहरु हतोत्साहित भएको देखिएका छन् । जिल्लाका १८ वटैं स्थानिय तह मध्ये आर्थिक वर्ष २०७५/०७६ को लागि १८ वटा...
कलैया । बारामा अवैध लागू औषध सहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्ने मा निजगढ नगरपालिका वडा नं. ७ माझिटोल बस्ने वर्ष २९ का लोक बहादुर राना , सोही ठाउँ बस्ने वर्ष ३१ को रवी तामाङ ,निजगढ...
अखिलेश कुमार यादव रौतहट । बारा जिल्लामा सवारी दुर्घटनामा परेर एक जना साईकल यात्रुको मंगलबार बेलुका मृत्यु भएको छ ।गीति बालुवा लोड गरेर बारा जिल्लाको आदर्श कोतवाल गाउँपालिका बाट कोल्हभि जादै गरेको ना ६ त ३६९० को ट्याक्टरले साइकललाई ठक्कर...
रौतहट ।रौतहटमा आफ्नै छिमेकीको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेका छन् । पक्राउ पर्नेमा मुख्य योजनाकार भनिएका सहदेव भन्ने डिलप्रसाद बोलखे रहेका छन् । वर्षौं पुरानो रिसिवीको कारण सुपारी दिएर हत्या गर्ने बोलखेलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका...
रौतहट । रौतहटको माधवनारायण नगरपालिकामा बागमती नदीले बगाएर एक जना बेपत्ता भएका छन् । छिमेकीको मलामी गएको बेला नदीमा पौडिन पसेका माधवनारायण नगरपालिका–६ माधवपुरका ५० वर्षीय गंगाराम बैठा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । पिपरा रजवाडास्थित बागमती...
अखिलेश कुमार यादव ।रौतहट । कटहरिया नगरपालिकाको वडा न १ मा रहेको आधारभूत बिद्यालय जमुनियामा नगरप्रमुख सियाराम कुशवाहाको पहलमा जग्गा खरिद भएको छ ।आधारभूत बिधयालयमा बिद्यार्थीहरुको संख्या दिनानुदिन बढिरहेको देखेर बिद्यालयलाई जग्गाको आवश्यकता रहेको खबर नगरप्रमुख कुशवाहाले पाए पछि सो...
कलैया - बाराको कलैयामा बाल्टिनको पानीमा डुबेर २ वर्षीया बालिकाको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका–२० बसतपुरका मैनोद्दिन मियाँको छोरी २ वर्षीया आयश खातुनको मृत्यु भएको हो । सोमबार बिहान पौने ११ बजे घरमै पानीसहितको बाल्टिनमा डुबेकी बालिकाको अस्पताल लैजाँदै...

भरखरै प्राप्त

धेरैले पढेको