२६ जेष्ठ । रौतहट । रौतहट प्रहरीले भारतबाट नेपालतर्फ ल्याउदै गरेको स्रोत नखुलेको ३० लाख ७६ हजार रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । बुधबार बिहान रौतहटको रामपुरखाप स्थित नेपाल भारत सीमामा भारतबाट नेपाल आएको मोटरसाइकल चेकजाँच गर्ने क्रममा...
२५ जेष्ठ जनकपुरधाम । डाँकाहरुको समूहले महोत्तरीको लोहारपट्टी नगरपालिका-६ मा सोमवार मध्यराति एक महिलामाथि गोली प्रहार गरेका छन् ।
लुटपाट गरिरहेको देखेर छिमेकीसँग गुहार मागेकी ४५ वर्षीया गायत्रीदेवी साहमाथि डाँका समूहले गोली प्रहार गरेका हुन् । दाहिने तिघ्रामा गाली लागेर...
२५ जेष्ठ रौतहट।अखिलेश कुमार यादव । नेपाल पत्रकार महासंघ रौतहट शाखाको अध्यक्ष प्रेमचन्द्र झा सदरमुकाम गौर स्थित आफ्नै घरमा काम गरिरहेको बेला चप्पल सिलिप भएर खस्दा टाउकोको पछाडिको भाग फुटे पछि हिजो गौर अस्पतालमा गैर चिकित्सकको सल्लाह अनुसार २...
२१ जेष्ठ रौतहट ।अखिलेश कुम्नार यादव । प्रेम पत्र पठाएको आरोपमा एक दलित युवकलाई सार्वजनिक स्थलमा रौतहट जिल्लामा निर्दयीतापूर्व कुटपिट भएको घटना सार्वजनिक भएको छ ।
शुक्रबार सामाजिक सञ्जालमा भाइरल भइरहेको युवकलाई बाँधेर लठ्ठीले निर्घात कुटपिट भएको भिडियोमा देखिएको घटना...
२१ जेष्ठ रौतहट । रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिकाको सितलपुर गाउँमा अनुदानमा बीउ मल र कृषि उपकरण वितरण गरिएको छ ।
जिल्लाको फतुवा बिजयपुर नगरपालिका वडा नम्बर २ सितलपुरका किसानहरू लाई अनुदानमा उक्त सामाग्री वितरण गरिएको हो । प्रधानमन्त्री कृषि...
२१ जेष्ठ कलैया । कोभिडको बढ्दो सँक्रमणलाई नियन्त्रण गर्न उद्देश्यले सिमानाकाको स्थानीयहरुलाई कोभिड सम्बन्धि सचेतना मुलक कार्यक्रम र मास्क पनि वितरण नेपाल सशस्त्र प्रहरी र भारतीय एसएसबी कमाण्डरले सँयुक्त रुपमा कार्यक्रम सँचालन गरेका छन।
कबहिगोठ बिओपिको पिलर नम्बर ३७७ मा...
२० जेष्ठ रौतहट । अमेरिका बाट प्रकाश भाई मधेसियाको सहयोगमा नेपाल पत्रकार महासंघ रौतहट शाखाले शहिद परिवारलाई नगदसहित खाद्यान्न सामाग्री वितरण गरिएको छ ।
नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झाले मधेश आन्दोलनका शहिद राजकिशोर ठाकुरका परिवारलाइ बुधबार नगद सहित...
२० जेष्ठ सर्लाही — दलित युवतीलाई विवाहको प्रलोभनमा पारी अलपत्र बनाउने युवकलाई प्रहरीले पक्राउ गरेको छ । सर्लाहीको विष्णु गाउँपालिका–७ दुलवाका १९ वर्षीय शिवकुमार यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
किशोरीको जाहेरीका आधारमा प्रहरीले युवकलाई पक्राउ गरी कारबाही प्रक्रियासमेत अघि बढाइसकेको छ ।
किशोरीले...
१९ जेष्ठ। चोरीको मोटरसहित रौतहट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले रौतहट जिल्लाको गौर नगरपालिका वडा नम्बर १ बस्ने २६ वर्षीय दिपेन्द्र पासवानलाई मोटर चोरी गरेको आरोपमा पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहट गौरमा...
१९ जेष्ठ रौतहट । अखिलेश कुमार यादव ।
रौतहटमा निषेधाज्ञा फेरि लम्ब्याईएको छ । अगामी जेठ २६ गते रातिसम्म निषेधाज्ञा कायम गरिएको हो । जिल्ला प्रशासन कार्यालय रौतहटले बुधवार एक सूचना जारी गरी अगामी जेठ २६ गते राति १२ बजेसम्मको...













