जनकपुरधाम, असार १८//अविरल वर्षाले प्रदेश २ सरकारको मुख्य कार्यालय नै जलमग्न भएको छ ।
जनकपुरधम स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मुख्यद्वारसहित प्रांगणमा वर्षाको पानी जमेको हो ।
प्रदेश चलाउने मुख्य निकायनै जलमग्न भएपछि समाजिक सञ्जालमा तस्बिर भाइरल भइरहेको छ ।
वर्षमा अर्बौंको...
१५ अषाढ काठमाडौं । माओवादीले हटाएका दुई मेयर सर्वोच्च अदालतले पुर्नस्थापित गराएको छ । रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह र कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहलाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यन्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश...
०४ असार । रौतहट । रौतहटको सिमा नाकाबाट अबैध भन्सार छलीका विभिन्न सामग्रीहरु प्रहरीले नियन्त्रणमा लिइएको छ ।
रौतहटको सिमा नाकाहरुबाट हुने भन्सार छली चोरी निकासी र पैठारी कार्यलाई नियन्त्रण गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय रौतहट मातहत प्रहरी चौकी मठिया...
०४ असार । रौतहट । रौतहटको कटहरियामा एक विद्यालय भवनको शिलान्यास गरिएको छ । रौतहटको कटहरिया नगरपालिकाको वडा नम्बर ५ स्थित धनलक्ष्मी प्राथमिक विद्यालयको नवनिर्मित भवनको शुक्रबार एक कार्यक्रमका बिच प्रदेश २ का संसद कुन्दन कुस्वाहाले शिलान्यास गर्नु भएको...
०४ असार बिरगंज ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बिरगंज पर्साबाट नेपाल पत्रकार महासघको सभाकक्षमा नेपाल पत्रकार महासघको सदस्यहरुलाई कोभिड -१९ को संक्रमणबाट बच्नको लागि रोग प्रतिरोधात्मक क्षमता अभिबृद्दि गर्ने औंषधि बितरण गरिएको छ ।
नेपाल पत्रकार महासघ पर्साका अध्यक्ष अनुप तिवारीको...
३० जेष्ठ जनकपुर । प्रदेश प्रमुख झाले ‘स्मरण गराइएको सम्बन्धमा’ भनेर पठाएको पत्रमा प्रदेश २ को मन्त्रिपरिषद् समावेशी नभएको जनाएका छन्। उनले पठाएको पत्रमा भनिएको छ, “पुस्तौंपुस्तादेखि मधेसको यस भूमिमा बसोबास गरी यहाँको धर्तीलाई सिञ्चित गर्दै आएको गैरमधेसी समुदाय,...
३० जेष्ठ जनकपुरधाम- प्रदेश २ को प्रदेशसभामा प्रस्तुत भएको नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न जनता समाजवादी पार्टी संसदीय दलले ह्वीप जारी गरेको छ। मुख्यमन्त्री लालबाबु राउतले बोलाएको जसपा संसदीय दलको बैठकबाट नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप...
२९ जेष्ठ । प्रदीप यादव । रौतहट । निर्माण भईसकेको पानि ट्यांकी संचालनमा नआउनु एउटा दुखद समाचार हो समयमा निर्माण र संचालनमा ल्याउनको लागि केन्द्र प्रदेश स्थानीयले बिकाशको योजना निर्माणको लागि ठेकेदार उपभोक्ता, बनाएर निर्माण गर्नको लागि दिन्छ तर जब...
२९ जेठ, रौतहट । रौतहटको गौरमा १० वर्ष अघिको एउटा हत्याकाण्ड, जसको पिडा अझै ताजै छ । हत्यामा संलग्नको अझै पत्ता लागेको छैन भने नेपाल सरकारले दिने भनिएको राहत पनि पाएको छैन ।
सदरमुकाम गौर स्थित जिल्ला अदालतको सडकमा मिलनकेन्द्र...
२६ जेष्ठ । कलैया बारा। बाराको देवताल गाँउपालिका वडा नं ५ धुराहा टोलमा जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न भएको छ। १ सय ५० जना जेष्ठ नागरिकहरुलाई एक पिस छाता, एक पिस गमछा, एक पिस मास्क पाकेट, एक पिस ५००...














