बारा कोल्हबी नगरपालिकाबाट चोरीको मोटरसाईकल सहित १ पुरुषलाइ प्रहरीले पक्राउ गरेको छ।
चाडपर्व लागे संगै नेपालमा दिन दाहाडै मोटरसाइकल चोरी हुने क्रम दिन प्रती दिन बढ्दै गहिरहेको छ । कत्तिको त मोटरसाइकल चोरी गर्ने र बेच्ने कार्य दिन चरिया जस्तै...
रौतहटका एक समाजसेवीले दिवंगत पत्नीको सम्झनामा छठ व्रतालुहरुलाई साडी तथा पुजाको सामग्री वितरण गरेका छन् ।
रौतहट जिल्लाको राजदेवी नगरपालिका वडा नम्बर ५ का संतोष सिंहले आफ्ना श्रीमती स्वर्गीय अर्चना कुमारी सिंहको सम्झनामा २६ जना व्रतालुहरुलाई सामग्री वितरण गरेका हुन...
रौतहट ! इशनाथ नगरपालिकाको वडा नं ३ औरैयामा अवस्थित महादेव मठमा धर्मशाला निर्माण हुने भएको छ !
४ करोड ८३ लाख को लागतमा धर्मशाला निर्माणकार्य हुने भएको नगरप्रमुख सन्तोष मेहताले जानकारी दिनु भएको छ !धर्मशाला निर्माणको जिम्मेवारी पाएको सिनर्जी राजदेवी...
अखिलेश कुमार यादव । रौतहट ।रौतहटमा पुजारी श्रीराम साहको हत्याको १ बर्ष बितिसक्दा प्रहरीले अहिले सम्म हत्यारालाई कारवाहीको दायरामा न ल्याएको भन्दै हिन्दु परिषद रौतहटको आयोजनामा बृहत मोटरसाईकल र्याली शनिवार प्रदर्शन गरिएको छ । २०७७ भदौं ३ गते राति...
महोत्तरी । महोत्तरी प्रहरीले ठूलो सफलता हात परेको छ । डकैतीका मुख्य योजनाकारलाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका-२ (पुनरवास) बस्ने ४२ वर्षका कारी पासवान भनिने बिश्वनाथ पासवान रहेको छ ।
गत असार ३ गते राति जिल्लाको...
रौतहट । राैतहटमा मोटरसाईकल दुर्घटनामा परि एक जनाको गए राति मृत्यु भएको छ ।मृत्यु हुनेमा रौतहटको गरुडा स्थित महम्मपुर निवासी २५ वर्षीय अभय यादव रहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको डिएसपी लिलाराज लामिछानेले बताउनु भएको छ । विद्युतीय पोलमा मोटरसाइकल ठोक्किदाँ...
अखिलेश कुमार यादव । रौतहट । रौतहटको गरुडा नगरपालिकाको वार्ड नं.४ मा अवस्थित रहेको साहु ट्रेड कन्सर्न र साहु मेसेनारिमा गए राति आगलगी भएको छ । साहू ट्रेड र साहु मेसेनरीमा आगलगी हुँदा घरमा रहेको सम्पुर्ण समाग्री तथा घर...
राधेश्याम कुशवाहा। सर्लाहीको गोडैता नगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टीको शुभकामना अदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । गोडैता नगरपालिका वार्ड न. ५ रामवन स्थित श्री जनता माध्यमिक विधालयको प्राङ्गणमा शुभ दिपावली तथा छठ पर्वको पर्वको अवसरमा उक्त कार्यक्रम सम्पन्न भएको छ ।
लोसपाको...
अखिलेश कुमार यादव । रौतहट ।
गढ़िमाई नगरपालिकाको वडा न १ समनपुरमा अवस्थित रहेको श्री शंकर गुदर उच्च माध्यमिक विद्यालयको ४ कोठे भवन निर्माणको लागि गढ़िमाई नगरपालिकाको नगरप्रमुख श्याम यादवले मंगलबार एक कार्यक्रमको बीच शिलान्याश गर्नु भएको छ ।
सशर्त अनुदान...
अखिलेश कुमार यादव । रौतहट ।
ग्रामीण बिकास केन्द्र (आरडिसि ) नेपालको आयोजनामा रौतहट उधोग बाणिज्य संघ रौतहटको सभाहलमा आयोजित पत्रकार सम्मान कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।
समान र न्यायीक समाजको लागि लैङ्गकि हिंसा न्यूनीकरण परियोजना अन्तर्गत महिला हिंसा न्यूनीकरणको...













