कञ्चनपुर, ११ कार्तिक ।
कञ्चनरुप नगरपालिकामा शनिबार सात सयको संख्यामा विभिन्न पार्टी परित्याग गरी जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।
कञ्चनरुप नगरपालिकाको वडा नम्बर ५ प्रिपा,पथरी र वडा नम्बर ९ सिद्दपुरका एमाले,माओवादी र काग्रेस पार्टी परित्याग गरि जनता समाजवादी पार्टीमा...
जनकपुर,८ मंसिर ।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीलाई सूर्य चिन्हको धाक नलगाउन चेतावनी दिनु भएको छ ।
पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष नेपालले एमालेको सूर्य चिन्हमा ग्रहण लागेको भन्दै ओलीले धाक लगाएर हिँडिरहनु नपर्ने बताउनु भएको हो...
जनकपुरधाम, ६ मंसिर ।
मुख्यमन्त्री लालबाबु राउतले मटिहानी नगरपालिका धार्मिक सदभावको अनुकरणीय नगरी रहेको बताउनु भएको छ ।
मटिहानी रंगशालाको उद्घाटन समारोहमा विशिष्ट अतिथिको आसनबाट बोल्नु हुँदै मुख्यमन्त्री राउतले लक्ष्मी नारायण मठका साथै पिरबाबा र तसमैया बाबा प्रतिको जनआस्थाले मटिहानीलाई धार्मिक...
नेपाली कांग्रेस सर्लाहीको वडा अधिवेशन आज पनि नहुने भएको छ। चाडपर्वको कारण रोकिएका १३ जिल्लामा आज वडा अधिवेशन गर्दै कांग्रेसले आजको लागि तय गरेको थियो।
तर, सर्लाहीमा भने आजका लागि तय भएको वडा अधिवेशन स्थगित गरिएको कांग्रेसले जनाएको छ।
सर्लाहीमा जिल्ला...
रौतहट । जनता समाजवादी पार्टीको प्रदेश नम्बर २ प्रदेश कमिटि सदस्य युवा नेता अनिल यादवले करिब ४०० छठ ब्रतालुहरुलाई साडी वितरण गर्नु भएको छ ।
गरुडा नगरपालिका वडा नं. ७ भिमडावर र पिपरिया मा करीब ४०० जाना असाहय विपन तथा...
अखिलेश कुमार यादव । रौतहट ।
रौतहट जिल्लाको गढ़िमाई नगरपालिकाको नगरप्रमुख श्याम यादवले नगरपालिका भरिको छठ ब्रतालुहरुलाई सोमबार साडी सेट वितरण गर्नु भएको छ ।
तराईको जिल्लामा मनाइने छठ पर्व मुख्य पर्वको रुपमा मानिन्छ । नगरपालिका भित्र रहेका असहाय तथा गरिब...
अखिलेश कुमार यादव ।रौतहट ।
रौतहट जिल्लाको देवाही गोनाही नगरपालिकाको नगरप्रमुख धर्मेन्द्र पटेलले सोमबार एक कार्यक्रमको बीच देवाही स्वास्थ्य चौकी तथा प्रसुती गृह भवनको उद्घाटन गर्नु भएको छ ।
देवाही गोनागि नगरपालिकाको नगरप्रमुख धर्मेन्द्र पटेलको कोष बाट ७८ लाखको लागतमा निर्मित...
बारा । निजगढ नगरपालिकाको आर्थिक बर्ष .२०७८/०७९ का लागि नदीजन्य पदार्थ उत्खनन् तथा निकासी कार्यका लागि विद्युतीय बोलपत्र आव्हानको टेन्डर श्री हिमानी सप्लायर्स, निजगढ, बाराले पाएको छ ।
तेह्र करोड एकाउन्न लाख छत्तीस हजार एक सय चौसठ्ठी रूपैयाँ सत्तरी पैसा...
रौतहट, १७ कात्तिक
जिल्लामा १० बजे पछी देउसी भैलो खेल्ने कार्य क्रममा प्रशासनले रोक लगाएको छ। जिल्ला प्रशासन कार्यालय रौतहटले विज्ञप्ति निकालेर तिहार तथा छठमा हुने अनैतीक र अमानविय घटना नहोस भन्ने हेतुले शान्ति सुरक्षा कायम गर्न राति देउसीभैलो र...
सिरहा,१५ कात्तिक
सिरहामा शिक्षक तथा कर्मचारीहरुले पठन पाठन बन्द गरेर आन्दोलन गर्न सुरु गरेका छन्।
सिराहा जिल्लाको कल्याणपुर नगरपालिका क्षेत्रका शिक्षकचाडपर्वका वेला समेत तलबभत्ता नदिएको भन्दै उनीहरुले अनिश्चितकालिन धर्ना सुरु गरेका हुन् । शिक्षक र कर्मचारीहरुले चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै...














