रौतहट, १ चैत्र । सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हेड क्वाटर रौतहटमा निर्माण हुन लागेको अपरेशनल भवन र जवान मेस भवनको मंगलवार एक समारोहका विच मधेश प्रदेश सरकारको आन्तरिक मामिला तथा संचारमन्त्री साहले शिलान्यास गर्नु भएको छ...
रौतहट, ३० फागुन । रौतहट जिल्लाको ऐतिहासिक स्थल समुनपुरमा सोमबारबाट ऐतिहासिक समनपुर फागु बैरिया मेला महोत्सव सुरु भएको छ । प्रत्येक वर्ष फागुन पुर्णिमालाई लक्षित गरि आयोजना गरिने ऐतिहासिक समनपुर फागु मेला महोत्सब सोमबार सुरु भएको हो । सोमबारबाट सुरु भएको...
रौतहट, २९ फागुन । भारतीय नम्बर प्लेटको स्कोरपियोको ठक्करबाट रौतहटको गुजरा नगरपालिका–३ जंगलसहियामा एक महिलाको मृत्यु भएपछि आइतबार सो क्षेत्र दिनभर तनावग्रस्त बन्यो । शनिबार दिउँसो १ बजेतिर बाख्रा चराउन जंगलतर्फ जाँदै गरेकी ३५ वर्षीया संगिता चौधरीलाई जंगलसहियाको जंगलमा ठक्कर...
रौतहट २९ ,फागुन । रौतहट जिल्लाको गुजरा नगरपालिका हरिनगरमा आज गोली चलेको छ । शनिवार भारतबाट आएको भारतीय नम्बरको गाडीले ठक्कर दिदा एक महिलाको घटनास्थलमै मुत्यु भएपछि स्थानीयले ठक्कर दिने गाडीमा आगजानी गरे पछि स्थितिलाई नियन्त्रणमा लिन गोली चलेको...
रौतहट, २८ फागुन । रौतहट जिल्लाको गौर चपुर सडक खण्डको मोथियाही पुलनजिक शखास्पद बस्तु फेला परेको छ। शनिबार बिहान एउटा बोरा बेवारिसे आवस्थामा मुख्य बाटोमा देखा परे स्थानिले प्रहरीलाई खबर गरेको थिए । शंकास्पद बस्तु विच बाटोमा देखे पछि यति...
रौतहट, ११ फागुन । रौतहट जिल्लाको मध्यभागमा रहेको गरुडा नगरपालिकाको जनताहरुको समस्या बुझन उनका युवा नेता अहिले उनका घर टोलमा लगातार रुपमा पुग्न थालेको छ । जनता समाजवादी पार्टी रौतहटका युवा नेता तथा स्थानियबासी अनिल यादव आफना नगरका सर्वसाधारणहरुको समस्या...
रौतहट, ११ फागुन । भारतबाट अवैधरुपमा भन्सार छली नेपाल भित्रिएको चामल सहितको गाडी र चालकलाई पक्राउ गरि प्रहरीले गौर भन्सार कार्यालयमा बुझाएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले सदरमुकाम गौर नगरपालिका वडा नम्बर १ स्थित नेपाल लज अगाडी...
काठमाण्डौं, ११ फागुन सुनसरीका किसानहरु बालुवामा उब्जने खेतीमा आकर्षित भएका छन । अस्गर अली बालुवामा मोहर फलाउने ध्याउन्नमा लागेका हुन । उनको दैनिकी र लक्ष्य भनेकै कोशीको बाढीले बन्जर बनाएको जमिनमा फसल उब्जाउनु हो । कोशी गाउँपालिका वडा नम्बर ५ कुम्याही,...
८ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आइतबारको संसद बैठकमा एमसीसी टेबल गर्ने शीर्ष नेताहरुको निर्णयप्रति असहमति प्रकट गरेका छन् । उनले आफ्नो पार्टीको निर्णय पनि यथास्थितिमा संसद टेबल गर्न नहुने भएकाले त्यस्तो खालको सहमतिलाई आफूहरुले स्वीकार...
जनकपुर — प्रदेश २ सरकारले कृषि विश्वविद्यालयको उपकुलपतिमा डा. वैद्यनाथ महतोलाई नियुक्त गरेको छ । प्रदेश सरकारले सप्तरीको राजविराजमा कृषि विश्वविद्यालय स्थापनाका लागि अध्यादेशमार्फत विधेयक ल्याएको थियो । मुख्यमन्त्री लालबाबु राउतले महतोलाई मंगलबार नियुक्त गरेका हुन् । सिरहाको मिर्चैया नगरपालिका २ का उपकुलपति...

भरखरै प्राप्त

धेरैले पढेको