रौतहट,२८ बैसाख ।
रौहतट जिल्लाको सदुरमुकाम गौरबाट सञ्चालित रेड टेलीभिजनका स्थापिका श्रीमती रामा यादवको सम्झनामा स्थापित स्वर्गिय रामा यादव पत्रकारिता पुरस्कार पोखराकी अनिषा श्रेष्ठलाई प्रदान गर्ने घोषण गरिएको छ ।
स्वर्गीय श्रीमती रामा यादव स्मृति प्रतिष्ठानले यादवलाई सम्झिनाका लागि स्थापना गरेको...
रौतहट, ११ वैशाख । प्रदेश साँसद पूर्व राज्य मन्त्री डाक्टर डिम्पल कुमारी झाको लामो समयको जिवन संघर्ष पश्चात शनिवार राति यो संसारबाट छाडेकि छिन् ।
लामो समय देखि क्यान्सरबाट जंग लडेरहेकी रौतहटको दुर्गा भगवती वडा नम्वर ३ मत्सरी निवासी रहनु...
वीरगञ्ज, ७ बैशाख ।
केही दिन अगाडि जसपा त्यागेर नेकपा एमाले प्रवेश गरेका वीरगञ्ज महानगरपालिका वडा नम्बर २ का निर्वाचित वडा सदस्य मुस्तफा अन्सारी पुनस् जसपामै फर्केका छन् ।
अन्सारीले आज पुनस् जसपामा प्रवेश गरेका हुन् । उनलाई सङ्घीय सांसद् प्रदीप...
बारा जिल्लाको सिम्रौनगढ नगरपालिकाले भूमिहीन सुकुम्वासीहरुलाई लालपुर्जा वितरणबारे कुनै चासो नलिएको भन्दै विरोध प्रदर्शन गरिएको छ ।
चुरे तथा वन जंगल संरक्षण अभियानको अगुवाइमा सोमबार नगरपालिकाको विरुद्ध सिम्रौनगढमा विरोध प्रदर्शन गरिएको हो । सिम्रौनगढ स्थित रनवास मठबाट निस्केको जुलुश प्रदर्शन...
जनकपुरधाम,चैत्र,१९।
रेल चढ्न टिकट काट्नका लागि पहिचानपत्र अनिवार्य गरिएको छ । खुल्ला सीमा र सुरक्षालाई मध्य नजर गर्दै रेल चढ्न केही कागजात अनिवार्य गरिएको छ ।नेपाली नागरिकले साथमा पासपोर्ट वा नेपाली नागरिकताको प्रमाणपत्र बोक्नुपर्ने बताइएको छ । नागरिकता नभएमा निर्वाचन...
मलेसियामाथि आठ विकेटको जित निकालेको पपुवन न्यु गिनीले काठमाडौंमा जारी त्रिदेशीय अन्तर्राष्ट्रिय ट्वान्टी–२० क्रिकेट शृंखलाको फाइनल पुग्ने सम्भावनलाई जिवितै राखेको छ ।कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा भएको खेलमा पिएनजीले मलेशियालाई हराउँदा अन्तिम दुईमा स्थान बनाउने सम्भावना कायमै राखेको हो...
१७ चैत, जनकपुरधाम ।
जनकपुरधाममा स्कुल बसको ठक्करले एक जनाको मृत्यु भएके छ ।बिहिवार आज ज्नकपुरधाम उपमहानगरपालिका वडा नं. १४ खाद्य संस्थान नजिक पुष्पबाटिका स्कुलको प्रदेश–२–०३ ००१ख ०५३२ नम्बरको बसले ठकक्र दिँदा क्षिरेश्वरनाथ नगरपालिका १ बस्ने ३५ बर्षीय मनोज लामिछानेको...
जनकपुर, ५ चैत्र ।
बिहीबार पहाडी क्षेत्रमा मनाईएको होली पर्व शुक्रबार मधेशमा मनाए पनि जनकपरधामसहित आसपासको मिथिलाञ्चल क्षेत्रमा भने आज (शनिबार) होली पर्व मनाइँदै छ ।
१५ दिने मिथिला मध्यमा परिक्रमा समापन भएको भोलिपल्ट मिथिलाञ्चल क्षेत्रमा होली मनाउने परम्परा रहदैं आए...
काठमाडौं चैत्र ०३
मिथिलाको महाकुम्भ मानिएको मिथिला माध्यमिकी परिक्रमा जनकपुर आइपुगेको छ ।१५ दिनपूर्व धनुषाको मिथिला विहारी नगरपालिकामा रहेको कचुरी मठबाट मिथिला विहारी र जनकपुरधामको अग्नीकुण्डमा रहेको किसोरीजीको डोलाले सम्पुर्ण परिक्रमा भरि नेतृत्व गर्ने गरेका छन । दुई डोलाको पछाडि...
बिरगंज , ०२ फागुन ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया- २ बिरगंज पर्साको आयोजनामा “समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत सभ्य तथा सुरक्षित होलि पर्वको लागि सचेतनामुलक कार्यक्रम सम्पन्न भएको थियो ।
सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष हाजी ग्यासुदिन...














