नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमाथि दुर्व्यवहार भएको छ। रौतहटको गौर नगरपालिका १ स्थित रामजानकी कन्या विद्यालयमा मतदान गर्न पुग्ने क्रममा मतदाताले दुर्व्यवहार गरेका हुन्।नेपाललाई चोर भन्दै मतदाताले नारा लगाएपछि हुलदंगा मच्चिएको थियो। नेपालले मतदान गरेर बाहिर निस्कने क्रममा...
जिल्लाको शहीदनगर नगरपालिका १ स्थित कुम्भकर्ण प्रावि मतदान केन्द्रमा विवाद भएपछि प्रहरीले हवाई फायर गरेको हो ।मतदान खसाल्ने विषयमा विवाद भएर झडप भएपछि प्रहरीले एक राउण्ड हवाई फायर गरेको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए । विवाद भएर केही...
काठमाडाै‌ं, ३० वैशाख  । काभ्रेकाे चाै‌ंरीदेउराली गाउँपालिकामा मतदानकाे क्रममा विवाद उत्पन्‍न भएकाे छ । विवाद भएपछि अहिल सर्वदलीय बैठक बसिरहेकाे काभ्रेका प्रहरी उपरीक्षक चक्रराज जाेशीले बताए ।उनका अनुसार बैठकबाट  विवाद  निरुपण हुने र त्यसपछि  निर्वाचन हुने न्युज कारखानालाई जानकारी  दिए...
रौतहट ३० वैशाख। रौतहटको गढीमाई नगरपालिका-३ लक्ष्मीपुरस्थित खरिदी प्रावि मतदान केन्द्रमा झडप भएको छ ।उम्मेदवारहरुका समर्थक बीच भएको विवाद झडपमा परिणत हुँदा १५ जना घाइते भएका हुन् । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले बल नै प्रयोग गर्नु परेको थियो ।यस्तै गढीमाई...
मतदान केन्द्र भित्र छिर्न खोज्दा माधव नेपालालाई गौरमा लखेटेका छन । पुर्व प्रधानमन्त्री माधव कुमार नेपाललाई रौतहट सदरमुकाम गौरको विभिन्न वडाको मतदान केन्द्रमा घुम्ने क्रममा वडा नं.५ गौरी शंकर यादव रौतहट क्याम्पस मतदान केन्द्र भित्र छिर्न खोज्दा स्थानीयहरुले नारावाजी...
स्थानीय तहको मतदान देशभर शान्तिपूर्ण रुपमा सम्पन्न भएपनि केही स्थानमा भने झडपका घटनाहरु भएका छन् । केही स्थानमा भने प्रहरीले हवाई फायर नै गर्नुपर्ने अवस्था निम्तिएको छ ।कान्तिपुरका जिल्ला संवाददाताहरुले पठाएको विवरण अनुसार देशका विभिन्न १६ स्थानमा झडपका घटना...
जनकपुरधाम बैशाख २९ :- मुस्लीम आयोगका अध्यक्ष स्थानिय चुनावमा पैसा बाँडेको आरोपमा जनकपुर प्रहरीले जनकपुर स्थित सीताशरण होटल बाट पक्राउ गरेको छ । अन्सारी माथी स्थानिय चुनावमा पैसा बाँडेको गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयका डि एस पी प्रदिप...
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगञ्ज महानगरपालिका– ११ का २० वर्षीय आकाश गिरीलाई चोरीको मोटरसाइकलसहित पक्राउ गरिएको छ । बारा जिल्लाको बिश्रामपुर गाउँपालिका–५ का लंकेश्वर गुप्ताको ना ३३ प ७१३८ नम्बरको मोटरसाईकल बैशाख १७ गते राती वीरगञ्ज–८ माईस्थान अगाडिबाट...
३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनको तयारीमा जनकपुरधाम स्थित प्रदेश निर्वाचन कार्यालय सुस्त देखिएको छ । विगतभन्दा ३० मा हुन गईरहेको मतदानको प्रकृति फरक भए पनि मधेश प्रदेश निर्वाचन कार्यालय जनकपुरले मतदाता शिक्षा तथा मतदातालाई जनचेतना जगाउने उद्देश्यले खासै कुनै...
मतदान केन्द्रभित्र मोबाइल, क्यामेरा तथा फोटो खिच्ने सामग्री, सलाइ, लाइटर, कुनै प्रकारको हातहतियारलगायतका वस्तु लैजान नपाइने आयोगले जनाएको छ। आयोगले यस्ता कार्य गरेको भेटिएमा कानुन बमोजिम कारबाही हुने जनाएको छ।यस्तै निर्वाचन आयोगले जाँडरक्सी खाएर मतदानस्थलमा जान नपाइने जनाएको छ ।...

भरखरै प्राप्त

धेरैले पढेको