काठमाडौं, जेठ १३ गते । बिहान ९ बजे काठमाडौँका मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले बधाई दिएसँगै  वालेन्द्र साह आफ्नो समर्थकसँग विजय /जुलुस सहर परिक्रमा गरिरहेका छन् ।सभागृहबाट सुरु भएको रयाली भद्रकाली, त्रिपुरेश्वर, माइतीघर बबरमहल, बिजुलीबजार, युएनपार्क, शान्तिनगर, तीनकुने, कोटेश्वर,...
काठमाडौं, जेठ १३ गते । नेपाल पत्रकार महासंघले सहिद पत्रकार कृष्ण सेन ‘इच्छुक’ को २०औं स्मृती दिवसका अवसरमा दिवंगत पत्रकारप्रति श्रद्धाञ्जली सभा आयोजना गरेको छ । सञ्चारग्राममा रहेको सहिद पत्रकार स्तम्भमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले...
काठमाडौं, जेठ १३ गते । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले १५ मिनेटको लागि बैठक स्थगित भएको जानकारी दिनुभएको हो । शुक्रबार बिहान ११ बजेदेखि सुरु भएको प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल जारी रहेको थियो...
जेठ, ११, काठमाण्डौ । काठमाण्डौ महानगरपालिकामा बालेन्द्र शाह को जित ुसुनशित भएको छ । आज बालेन्द्र शाहले समाजिक सञ्जाल फेसबुक मा पोस्ट हाल्दै जनता लाई धन्यवाद दिएका छन् । वहाँ को फेसबुक वालमा वहा ले भन्नु भयो कि म...
रौतहट ४ जेठ । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनका क्रममा झडप भएपछि रद्द भएका रौतहटका २४ मतदान केन्द्रमा आज निर्वाचन भइरहेको छ । मतेपेटिका लुटपाट, मतपेटिका तोडफोड र झडपका कारण रद्द भएका ६ स्थानीय तहका मतदान केन्द्रहरुमा आज...
बारा ३० वैशाख । बाराको कलैया उपमहानगरपालिकाको मतगणना सुरु भएको छ ।जिल्ला सदरमुकाम कलैयास्थित जिल्ला समन्वय समितिको हलमा मतगणना सुरु भएको हो ।कुल ७० हजार ३५६ जना मतदाता रहेको कलैया उपमहानगरपालिकामा ५५ हजार २५८ (७८ ७८.५) मत खसेको छ ।कलैया...
बैशाख ३०,रौतहट । यमुनामाई गाउँपालिका वडा नम्बर १ स्थित चिकना जेठरहिया ‘क’ मतदान स्थल र वडा नम्बर २ को एक मतदान स्थलबाट मतपेटिका लुटिएको प्रहरीले जनाएको छ । मतदानस्थलमा हुलदंगा भइ आक्रोशित भिडले मतदान केन्द्र कब्जामा लिइ मतपेटिका नै...
दार्चुला, ३० बैशाख –दार्चुलामा मतदान गरेर फर्किएका एक वृद्धको मृत्यु भएको छ । महाकाली नगरपालिका–४ का ७८ वर्षीय पदमसिह बुढाथोकीको मृत्यु भएको हो । बुढाथोकीले सदरमुकाम खलंगास्थित महाकाली नगरपालिका वडा नम्बर ४ को महेन्द्र नमूना मतदान केन्द्रमा मतदान गरेका थिए...
डडेल्धुरा , ३०  वैशाख  : डडेल्धुराको अजयमेरु गाउँपालिका वडा नम्बर २ स्थित सहस्त्रलिंग माविमा रहेको मतदान केन्द्रमा विवाद भएको छ। भारतमा रहेका व्यक्तिको नामबाट अकैले मत दिन खोेजेपछि विवाद भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।  विवादबाट उत्तेजित भिडले मतपेटीमा...
बैशाख ३०, बाजुरा (मनिराम रेग्मी ) :- बाजुरा जिल्लाको भानुदय मा.वि.बुथ केन्द्रमा ए्मालले बुथ क्याप्चर गरे पछि, गठबन्धनको विरोध पछी चुनाख स्थगित भएको छ । ऐमालेका कार्यकर्ता ले वाडा नं. ५,२,९ को मतदान केन्द्रमा बुथ क्याप्चर गरेको आरोप गठबन्धनले...

भरखरै प्राप्त

धेरैले पढेको