काठमाडौं, जेठ , १४ । माओवदी केन्द्रका अध्यक्ष पुष्प कमल दहाल प्रचण्डले केपी ओली बहेक अरु सबै नेता कार्यकत्ता संग मिलेर काम गरन सक्छु तर ओली संग काम गर्न सक्दैन भनेका छन् । शनिवार सरकारको निती तथा कार्यक्रमा बेल्दै...
काठमाण्डौ, जेठ , १४ । राष्ट्रपति ले विभिन्न अदालतको सजाय भोगिरहेका ८ सय ३४ जना कैदीको कैद सजाय मिनाहा गर्नुभएको छ । गणतन्त्र दिवसका अवसरमा ती कैदीको सजाय माफी गरिएको हो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले विभिन्न अदालतबाट तोकिएको कैद...
रौतहट १३ जेठ ।दुर्गा भगवती गाउँपालिका वडा नम्बर ३ का निर्वाचित वडा अध्यक्ष धर्मेन्द्र कुमार झा ले दोस्रो पटक पदभार ग्रहण गरेका छ्न । पदभार ग्रहण गरेसँगै वडा अध्यक्ष झाले “छोरी संरक्षण” कार्यक्रमलाई दोस्रो कार्यकालमा पनि निरन्तरता दिएका छन्...
रौतहट १३ जेठ। रौतहट जिल्लाको वृन्दावन नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूले शपथ ग्रहण गरेका छन् । जनप्रतिनिधिहरूले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । वृन्दावन नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख बिनोद प्रसाद कुर्मीले पद तथा गोपनीयताको शपथ गराउनु भयो ।...
रौतहट, १३ जेठ । रौतहट जिल्लाको देवाहीगोनाही नगरपालिकामा आयोजित कार्यक्रमा आज नगरपालिकाका मेयर प्रेमलाल साह कानुले निर्वाचित उपमेयर परनिया देवी पटेल देखि ९औं वार्ड सम्म का वार्ड अध्यक्ष र वार्ड सदस्यहरु ले देशमा प्रचलित कानुनको अधिनमा रहि पद तथा...
रौतहट, १३ जेठ । जिल्लाको बौधीमाई नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूले शपथ ग्रहण गरेका छन् । बंकुल स्थित सिता पैलेस होटेलमा सपथ ग्रहण कार्यक्रमको आयोजन गरिएको थियो । एक कार्यक्रमा नगरपालिकाका मेयर प्रदिप यादवले उप्रमुख वडा अध्यक्ष तथा सदस्यहरुलाई पद तथा...
रौतहट, १३ जेठ । गढिमाई नगरपालिकाको प्रागणमा अयोजित एक कार्यक्रममा गढिमाई नगरपालिकाका नवनिर्वाचित येयर शयाम प्रसाद यादव ले उपमेयर स्मिताकुमारी यादव सहित ९ ओटै वडा अध्यक्ष तथा नवनिर्वाचित वडा सदस्यहरुलाई पद तथा गोपनियताको शपत ग्रहण गराउनु भयो । कार्यक्रममा...
काठमाडौं ,जेठ , १३ । रामकुमारी झाँक्रीले सर्वोच्चको आदेश प्रभावमा परेर गरेको निर्णय भएको आरोप लगाएकी छन् ।
अदालतले रूख फाँड्ने, जग्गा अतिक्रमण गरेर बसेकाहरूको कुरालाई समातेर गरेको निर्णय भए त्यसको विकल्प खोज्न सकिने भए पनि कसैको प्रभावमा आएर यो...
बाजुरा,जेठ १३,। बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान हुने भएको छ । निर्वाचन आयोगले बिहीबार पुनः निर्वाचन गर्ने निर्णय गरेको हो ।चुनाव निष्पक्ष नभएको ठहर गर्दै आयोगले वैशाख ३० को निर्वाचन कार्यक्रम रद्द गरी पुनस् निर्वाचन गर्ने निर्णय गरेको हो...
बाजुरा ,जेठ १३, । (लक्ष्मीराज पाध्याय ) निर्बाचन आयोगले बुढीगंगा नगरपालिकाका जनताको जनमत बिरुद्ध निर्णय गरेको भन्दै नेकपा एमाले बाजुरा आन्दोलनमा उत्रेको छ । बैशाख ३० गते भएको स्थानिय तहको निर्बाचनको मत गणना नगरी पुन निर्बाचन गराउने निर्णय प्रति...












