रौतहट । जनता समाजवादी पार्टीको प्रदेश नम्बर २ प्रदेश कमिटि सदस्य युवा नेता अनिल यादवले करिब ४०० छठ ब्रतालुहरुलाई साडी वितरण गर्नु भएको छ ।
गरुडा नगरपालिका वडा नं. ७ भिमडावर र पिपरिया मा करीब ४०० जाना असाहय विपन तथा दलित छठ ब्रतालु महिलाहरुलाई साडी वितरण गरिएको नेता यादवले बताएका छन् ।
बाकि रहेको वडामा पनि आफ्नो निजि लगानीमा साडी वितरण अभियान जारि न रहेन भएको युवा नेता अनिल यादवले बताएका छन् ।

साडी वितरण गर्दै वहाले छठ ब्रतालुहरुलाई छठ पर्वको शुभकामना समेत दिनु भयो ।









