अखिलेश कुमार यादव ।रौतहट ।

रौतहट जिल्लाको देवाही गोनाही नगरपालिकाको नगरप्रमुख धर्मेन्द्र पटेलले सोमबार एक कार्यक्रमको बीच देवाही स्वास्थ्य चौकी तथा प्रसुती गृह भवनको उद्घाटन गर्नु भएको छ ।May be an image of balloon

देवाही गोनागि नगरपालिकाको नगरप्रमुख धर्मेन्द्र पटेलको कोष बाट ७८ लाखको लागतमा निर्मित स्वास्थ्य चौकी तथा प्रसुती गृहको उद्घाटन गरिएको नगरप्रमुख पटेलको सहयोगी अशोक पटेलले रेडखबर अनलाईनलाई जानकारी दिनु भएको छ ।May be an image of one or more people, people standing, outdoors and text that says 'amsung Tri Camera Ashok atel9 042014 Galaxy Note10Lite'

देवाही गोनाही नगरपालिकाको वडा न ३ देवाहीमा उद्घाटन भएको उक्त स्वास्थ्य चौकी तथा प्रसुती गृहले आसपास रहेको गाउँको जनता अब लाभान्वित हुने भएको छ ।May be an image of one or more people, people standing and text that says 'Samsung Triple Camera AshokPatel9855042014 Ashok 9855042014 GalaxyNote10Lite Note1 OLite'

सामान्य स्वास्थ्य समस्या भए पनि देवाहीमा उपचार न भए पछि बाहिर जानु पर्ने भएको गुनासो आए पछि नगरप्रमुखले आफ्नो कोष बाट नै जनताको समस्या र पिडा लाई आफ्नो समस्या झैँ बुझेर स्वास्थ्य चौकी तथा प्रसुती गृह भवनको उद्घाटन गर्नु भएको स्थानीयहरुले बताएका छन् ।May be an image of 2 people, people standing, balloon and text that says 'Samsung Triple Camera AshoP9855042014 9855042014 GalaxyNote10Lite'

नवनिर्मित भवन उद्घाटन भए पछि अब चाडै नै अब अनुभवी चिकित्सकको साथ् साथै सुबिधा सम्पान् उपकरण बाट सेवा दिने भएको नगरप्रमुख धर्मेन्द्र पटेलले बताउनु भएको छ ।May be an image of one or more people, people standing and text that says 'यस देवाही स्वास्थ्य चौकी तथा प्रसुती गृह भवनको समुदघाटन देवाही गोनाही नगरपालिकाको नगर प्रमुख श्री धर्मेन्द्र प्रसाद पटेल ज्यूको करकमल नम्पन्न भयो ईति सम्बत २०७८ साल कार्तिक ११ गते सोमब म Samsung sung Triple Camera AshoP9855042014 855042014 Ashok GalaxyNote10Lite'

त्यसति आउदो दिनमा बाकि रहेको वडामा पनि चाडै स्वास्थ्य चौकी तथा प्रसुति गृहको निर्माण गरिने नगरप्रमुख धर्मेन्द्र पटेलले प्रतिबद्धता समेत गर्नु भएको छ ।May be an image of one or more people and people standing

उक्त उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति रौतहटको उपसभापति बशिस्ट यादव, वडा सदस्य रजमन्ती देवी, वडा सदस्य श्रीफागु साह , लगाएत दर्जनौ जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।May be an image of one or more people and people standingMay be an image of 7 people, people standing and indoor

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here