काठमाण्डौं, २२ कार्तिक ।
भैरहवाहाका नेकपा एमालेका धनीराम चौधरी नेतृत्वमा विभिन्न पार्टीका नेता कार्यकर्ताहरु जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । सोमबार प्रदेश नं.५ को भैरहवा आयोजित पार्टी प्रवेश एवम शुभकामना कार्यक्रममा नेकपा एमालेका नेता धनिराम चौधरीको नेतृत्वमा माओवादी, कांग्रेस , एमाले लोसपा परित्याग गरि सयौको संख्यामा नेता तथा कार्यकर्ताहरुजसपा, नेपालमा प्रवेश गरेका छन।May be an image of one or more people, people standing, outdoors and crowd
जनता समाजवादी पार्टी ,नेपाल रोहिणी गाउपालिका कमिटी धकधईले आयोजन गरेका पार्टी प्रवेश ए वं शुभकामना कार्यक्रममा पार्टीका केन्द्रियअध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथी उपेन्द्र यादवले फुलमाला र अबिर लगाई स्वागत गर्दै जसपा, नेपालको संघीय समाजवादले नै उत्पिडनको अन्तय गर्ने बताउनु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here