काठमाडौं,जेठ, २० । गत जेठ १५ गते कास्कीको पोखराबाट मुस्ताङको जोमसोम उडान गरेको तारा एयरको नाइन एनएईटी ट्विनअटर विमान दुर्घटना भयो । मुस्ताङको थासाङ गाउँपालिका २, सानुसरे पहाडमा विमान दुर्घटनाग्रस्त भएको थियो । जसमा चालक दलका तीन सदस्यसहित १३...
काठमाडौं,जेठ, २० । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक धिरजप्रताप सिंहले प्रहरीको सरुवा बढुवामा अनावश्यक चलखेल बन्द गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । र
बिहीवार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा महानिरीक्षक सिंहले आफ्नो कार्यकालमा हुने सबै सरुवा÷बढुवा उत्कृष्टताको आधारमा गर्ने बताउनु...
काठमाडौं,जेठ, २० । सरकारले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा कपडा उद्योगका समस्यालाई नहेरेको भन्दै कपडा उद्योग संघले असन्तुष्टि जनाएको छ ।
बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले आर्थिक वर्ष २०७९÷०८० को बजेटले कपडा उद्योगको माग सम्बोधन नगरेको बताएको हो...
सिरहा,१७, जेठ ।
सिरहाको अर्नामा गाउँपालिकामा जेठ ८ गते बाबु-छोरालाई सुतेकै अस्थानमा हत्या गरिएको घटनामा उनका बुहारीकै संलग्नता देखिएको प्रहरीले जनाएको छ ।
अर्नामा गाउँपालिका वडा नम्बर १ महनौरका सन्तकुमार पालको जेठ ११ गते विवाह तय गरिएको थियो । जेठ ८...
मलंगवा,१९, वैशाख ।
जिल्ला ट्राफिक प्रहरी सर्लाहीले जिल्लाभरी सवारी चेकजाँचमा कडाइ गरेको छ ।यसै क्रममा सर्लाहीको सदरमुकाम मलंगवामा पनि ट्राफिक प्रहरीले सवारी चेकजाँचमा कडाइ सुरु गरेको छ। ट्राफिक प्रहरी कार्यालय मलंगवाका अनुसार सवारी साधनको प्रयोग गरी हुने विभिन्न अपराधिक घटना,सडक...
काठमाडौँ , जेठ , १९ । २०५८ जेठ १९ गते राति भएको हत्याकाण्डमा राजा वीरेन्द्रको वंशनाश भएको थियो । नारायणहिटी दरबारको त्रिभुवन सदनमा भएको हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमार निराजन,अधिराजकुमारीहरु श्रुतिलगायत राजपरिवारका नौ जनाको एकै प्रकरणमा हत्या...
जनकपुर, जेठ,१९ । आज देखी मधेश प्रदेश सरकारको नवौ अधिवेशन शुरु भएको छ । आगामी आर्थिक वर्ष २०७९र८० को नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने भएकाले प्रदेशसभाको नवौँ अधिवेशन सुरु हुन लागेको हो । आज दिउँसो १ बजे प्रदेशसभाको...
काठमाडौं, जेठ १८ गते । ठगीको आरोप लागेपछि भक्तपुरको चाँगुनारायण नगरपालिका–७ का नवनिर्वाचित वडाध्यक्ष वडाध्यक्ष श्यामकृष्ण नायजु श्रेष्ठ फरार भएका छन् ।
भक्तपुरको सुडालस्थित सरकारी जग्गा र विभिन्न व्यक्तिको नाममा रहेको निजी जग्गासमेत जग्गाधनीको अनुमति बिना बिक्रीका लागि बैना लिई ठगी...
काठमाडौं १७ जेठ ।। लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता अनिलकुमार झाले आगामि आर्थीक बर्षको बजेट चुनावमुखी भएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभामा बजेटमाथिको संद्धान्तिक छलफलमा भाग लिँदै झाले बजेट वितरणमुखी र चुनाव लक्षित रहेको बताए ।
नेता झाले यसपालिको बजेट...
जेठ १७ ,काठमाडौँ नेपाल नागरिक उड्डयन प्राधिकरणले अबदेखि विमानस्थलबाट मौसमसम्बन्धी अनुमति लिएर मात्रै उडान गर्नसक्ने निर्णय गरेको छ । जेठ १५ गते पोखराबाट जोमसोम उडान गरेको तारा एयरको विमान दुर्घटना भएसँगै विमानले यस्तो निर्णय गरेको हो । यसअघि मौसमसम्बन्धी...














