महोत्तरी,२८ असार// महोत्तरीको लोहरपट्टी नगरपालिका ३ का नथुनी कबारीको घरमा आगलगी भएको छ । खाना पकाउने क्रममा ग्यांस लिक भएर कबारीको घरमा आइतबार आगलागी भएको हो । आगलागीबाट घरमा काठको फर्निचरका सामानहरु, अन्नपात, लत्ताकपडा लगायतका समानहरु जलेर नष्ट भएको प्रहरीले...
रौतहट २७ असार//रौतहटको राजदेवी नगरपालिकाबाट लागु औषध अफिमको चोपसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । रौतहटको राजदेवी नगरपालिकाको वडा नम्बर ३ चण्डिया गाउको भित्रि सडकखण्डमा चेकजाच गर्दा बा ६० प ५३५ नम्बर को २२० सिसिको पल्सर मोटरसाइकलमा सवार...
रौतहट,२७ आषाढ//रौतहटको एक विद्यालयका कक्षा ८ मा अध्ययनरत ३० जना छात्राहरुलाई साईकल वितरण गरिएको छ |जिल्लाको राजपुर नगरपालिका वडा नम्बर ३ बलुवा टोलमा पर्ने श्री किसान माध्यमिक विद्यालयका ३० जना छात्राहरुलाई साईकल वितरण गरिएको हो। प्रदेश २ सरकार मुख्यमन्त्रीको बेटी...
जनकपुरधाम,२७ असार// प्रदेश २ सरकारले रातो किताबमा मन्त्रीमुखी योजना मात्रै राखेको भन्दै विपक्षी दलले प्रदेशसभा बैठक अवरुद्ध गरेका छन् । रातोकिताब संशोधन गरी समानुपातिक ढंगले बजेट विनियोजन नभएसम्म प्रदेशसभा चल्न नदिने एमाले र माओवादी केन्द्रका सांसदले अडान राखेपछि प्रदेशसभा बैठक...
रौतहट,२७ आषाढ//महोत्तरीको लोहरपट्टी नगरपालिका ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुरको शव प्रहरीले फेला पारेको छ। बेपत्ता भएको एक महिनापछि प्रहरीले आज विहान सुजिताको शव फेला पारेको हो । प्रहरीका अनुसार आफ्नै पेट्रोल पम्पको छेउमा रहेको शौचालयको सेप्टिक ट्यांकीमा सुजिताको...
रौतहट,२७ आषाढ//समयमै पर्याप्त मात्रामा वर्षा भएकोले रौतहट जिल्लामा अहिलेसम्म ७५ प्रतिशत धान रोपाई भएको छ ।आकाशे पानीको भरमा खेती गर्ने रौतहटका किसानहरु समयमै वर्षा भएकोले अहिलेसम्म ७५ प्रतिशत धान रोपाइँ गरेको हो। जिल्ला कृषि ज्ञान केन्द्र रौतहटका अनुसार हालसम्म...
रौतहट,२७ आषाढ//हतियारसहित सर्लाहीबाट तीन युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सर्लाहीको ब्रहमपुरी गाउँपालिका–४ त्रिभुवननगर बस्ने २३ वर्षीय रमेश मण्डल, २० वर्षीय लाली भन्ने नुर आलम मन्सुर र १९ वर्षीय राहुल भन्ने इवरान रायभाटलाई नियन्त्रणमा लिएको हो।प्रहरीका अनुसार उनीहरुलाई ब्रहमपुरी गाउँपालिका...
रौतहट २६,आषाढ//रौतहटमा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ । जिल्लाको राजपुर नगरपालिकाका ३ का ओसी महमदका १४ वर्षीय छोरा रिजमाद महदको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो । रिजमादलाई दाँतले टोकेर पानी चलाउने मोटरमा बिजुलीको तार जोड्ने क्रममा करेन्ट...
रौतहट २६,आषाढ//बलात्कार आरोपमा रौतहटको देवाही गोनाही नगरपालिकाबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कांग्रेसका स्थानीय नेता समेत रहेका ५० वर्षीय नागेश्वर कुश्वाहा रहेका छन् । स्थानीय एकजना विवाहित महिलालाई करणी गरेको आरोपमा कुश्वाहामाथि जबर्जस्ती करणी सम्बन्धी मुद्दा दर्ता...
जनकपुरधाम २६ असार// सर्लाहीमा पोखरीको डिलमा बसेर माछा मारेको हेरिरहेका एक युवकको डिलबाट खसेर पोखरीमा डुब्दा मृत्यु भएको छ । विष्णु गाउँपालिका ३ मधुवनगोठस्थित सार्वजनिक पोखरीमा माछा मारिरहेको दृश्य डिलमा बसेर हेरिरहेका गोडैता नगरपालिका २ बस्ने ३५ वर्षीष्य जयकरण मुखिया...

भरखरै प्राप्त

धेरैले पढेको