साउन २,चितवन । बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरले गत आर्थिक वर्षमा रु २४ करोड ७४ लाख ४१ हजार ५०० राजश्व सङ्कलन गरेको छ । कार्यालयले दुई लाख ५८ हजार ९७२ सवारीलाई जरिवाना गराई राजश्व सङ्कलन गरेको हो । कार्यालयका...
साउन १ काठमाडौं । लुम्बिनी र कर्णाली प्रदेश सरकारले चालु प्रदेश सभा अधिवेशन हठात् अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याएका छन्। त्यो पनि राति १२ बजे।लुम्बिनीमा बिहीबार र कर्णालीमा बुधबार प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले चालु अधिवेशन अन्त्य गरिदिए। साउन...
साउन१,काठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवक्ता खम्मबहादुर खातीलाई महान्यायाधीवक्तामा नियुक्त गरेकी छन्।
बिहीबार राष्ट्रपति भण्डारीले खातीलाई संविधानको धारा १५७ को उपधारा (२) बमोजिम महान्यायाधीवक्तामा नियुक्त गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए।
उनलाई आजै प्रधानमन्त्री शेरबहादुर देउवाले महान्यायाधीवक्ताको लागि राष्ट्रपतिसमक्ष सिफारिस...
असार ३१,काठमाडौं। काठमाडौंउपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयका प्रमुखहरूको बैठकले भोलिदेखि अति आवश्यक कामका कारण उपत्यका प्रवेश गर्नेहरूलाई पास नचाहिने निर्णय गरेको हो।
यद्यपी लामो दुरीका सार्वजनिक यातायातहरू भने अझै १० दिनसम्म नखुल्ने काठमाडौंकी सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले...
बाजुरा - जिल्लाको त्रिवेणी नगरपालिका–८ कालापानीकी पुष्पाञ्जली कमको उपचारका लागि आर्थिक सहयोग जुट्न थालेको छ ।
सोही नगरपालिकाका स्थानीय खडक बमकी २३ वर्षकी श्रीमती असर २२ गते घाँस काट्न गएको बेला रुखबाट लडेर घाइते भएकी थिइन । उनको आर्थिक...
असार 31,बाजुरा बडिमालिका नगरपालिका वडा नं १ पाटाका ३५ परिवार पहिरोको उच्च जोखिममा परेका छन् । लगातारको वर्षासंगै गएको पहिरोले बडिमालिका नगरपालिका वडा नं १ पाटाको कापलतोला अर्थात् तत्लो पाटाको पुरा गाउँ नै जोखिममा रहेको वडा नं १ का...
२९ असार २०७८ काठमाडौं । रमेश बडालले महान्यायाधिवक्ता पदबाट राजीनामा दिनुभएकाे छ ।सर्वोच्च अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेसँगै महान्यायाधिवक्ता बडालले राजीनामा दिनुभएकाे हाे ।
नयाँ प्रधानमन्त्री नियुक्तिअघि नै आफूले प्रधानमन्त्रीमार्फत राष्ट्रपतिसमक्ष राजीनामा बुझाएको बडालले बताउनुभयाे ...
२९ असार, ललितपुर । सात वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कोन्ज्योसोम गाउँपालिका-१ चौघरेस्थित ठोस्ने खोला बस्ने ६६ वर्षीय फ्याङसिर घ्यावा रहेका छन् ।
घ्यावाले ती बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको प्रहरीको...
रौतहट,२८ आषाढ//रौतहटमा सोमबारको दिन थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला अस्पतालमा गौरले जनाएको छ । जिल्ला अस्पतालमा गौरमा २४ जनाको पिसिआर परीक्षण गर्दा ३ जनामा कोरोना संक्रमणको पुष्टि भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जानकारी दिनु भएको छ।
एन्टीजेन्ट...
रौतहट,२८ आषाढ//रौतहटमा प्रधानमन्त्री केपी शर्मा ओलीका समर्थकले सडक प्रदर्शन शुरु गरेका छन। जिल्लाको सदरमुकाम गौरमा नेकपा एमाले अनेरास्ववियु र युवा संघले प्रदर्शन गरेको हो। सर्वोच्च अदालतले दोस्रो पटक प्रतिनिधि सभा पुर्नस्थापना गरि दिएपछि रौतहटको गौरमा प्रदर्शन शुरु गरेको छ।
सर्वोच्च...












