साउन १८,सप्तरी । सप्तरी जिल्लामा रहेको मुलुककै प्रसिद्व शक्तिपिठ छिन्नमस्ता सखडेश्वरीको चाँदीको मुकुट अाईतवार सँझ ८ वजे चाेरी भएको छ। छिन्नमस्ता गाउँपालिकास्थित प्रसिद्ध छिन्नमस्ता सखडेश्वरी शक्तिपीठमा लगाईएको चाँदीको मुकुट (मस्तक) चोरी भएको ईलाका प्रहरी कार्यालय सखडाका सई राम पुकार महतोले...
साउन १७,काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँडले मेलम्ची नदीमा आएको भीषण बाढी र पहिरोबारे अध्ययन गर्न विज्ञहरुको टोली पहिरो उद्गमस्थल भ्रेमाथाङ पठाउन निर्देशन दिनुभएको छ । पहिरोको उद्गमस्थल भ्रेमाथाङ पुगेर त्यहाँको अवस्थाको बारेमा अध्ययन गर्न राष्ट्रिय विपद व्यवस्थापन न्यूनिकरण तथा व्यवस्थापन...
साउन १७, काठमाडौं । नेपाल मा विदेश जनेहरुको को संख्या दिन प्रतिदिन बढि रखेको  छ । यसै क्रममा नेपाली युवा युवती ठगिने र विदेश पठाई दिने नाम ले ठागी गर्ने पनि बढि राखेको का । यस क्रममा गणेश  लामा...
श्रावण १७, रौतहट ।आज रौतहटको मौलापुर नगरपालिकाको पथरा बुधराम स्थित श्री माध्यमिक विद्यालय को प्रांगणमा जनमत पार्टीको केन्द्रीय सदस्य एवं केन्द्रीय प्रकाशन विभाग प्रमुख ललित मल्लिक शानू को प्रमुख आतिथ्यमा एवं जनमत पार्टी रौतहटको जिल्ला सचिव बिकास कुमार यादव...
साउन १७ धनगढी । शुक्रवार दिउँसो गाडी सहित कर्णाली नदीमा खसेर बेपत्ता भएका डडेल्धुराका चन्द्र प्रसाद जोशी र उनकी पत्नी रुपी जोशीको शव गाडी भित्र नभेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले...
साउन १७, काठमाडौं । !नेपाल मेडिकल काउन्सिल (एनएमसी)बाट स्वीकृती नै नलिइ चिकित्सकिय अभ्यास गरेको भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले चाबहिलबाट चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चाबहिलको ओमकार डेन्टल होम प्रालिका सञ्चालक ४६ वर्षीय राधाकृष्ण तामाङ, सञ्‍चालक तथा...
पसाउन १७, धनगढी । धनगढी–अत्तरिया ६ लेन सडकमा ट्रक दुर्घटना भएको छ। ना ६ ख १८४४ नम्बरको ट्रक धनगढी आउँदै गर्दा दुर्घटना भएको हो। धनगढी–अत्तरिया ६ लेन सडक अन्तरगत अत्तरियाभन्दा एक किलोमिटर धनगढीतर्फ दुर्घटना भएको हो। ट्रक अनियन्त्रित भएर आफैँ...
साउन १६,रौतहट जिल्ला अस्पताल गौरमा एक सुत्केरी महिलाले जन्माएको छोरीकी ज्यान गएको पिडित अवदेश साहले जनाएको हो। भारत बिहार राज्यको सितामढी जिल्लाका अमुवा टोलका अवदेश साहको श्रीमती बर्ष २८ की दुर्गा देवी साहले सुत्केरी गराउन जिल्ला अस्पताल गौर पुगेको...
साउन १६ रौतहट। रौतहट जिल्लाको यमुनामाई गाउँपालिका बिगत केहि दिन देखि लगातार कर्मचारीहरुको लापरवाहीको कारण विवादमा तानिन थालेको छ ।सुचना प्रकाशनको लागि जयरामा मिडिया प्रालि संग सम्झौता गरेको भए तापनि कमिशन न पाएको कारण समझौता गरेको रकम अहिले सम्म...
साउन १६,रौतहट । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले तास खेल्दै गरेको अवस्थामा ९ जनालाई पक्राउ गरेको छ । चन्द्रपुर–४ मा रहेको होटल अशोकाको एक कोठाबाट उनीहरु पक्राउ परेका हुन् । होटलको कोठा नम्बर ३०१ मा उनीहरू बसेर तास खेल्दै गरेको अवस्थामा प्रहरीले...

भरखरै प्राप्त

धेरैले पढेको