साउन १६,कैलाली । कैलालीको भजनी नगरपालिका ९ डोङपुर स्थित कान्द्रा नदीमा नुहाउने क्रममा वेपत्ता भएकी ६ बर्षिया अनु सिंहको शव फेला परेको छ । शनिबार बिहान साढे ७ बजेतिर सोही नदिको करिब ३ किलोमिटर पर उनको शव फेला परेको जिल्ला...
साउन १५, धनगढी । सुदूरपश्चिमको दार्चुलाबाट २०४८ सालको प्रतिनिधि सभामा निर्बाचित अवकर बहादुर सिंहको ९० वर्षको आज निधन भएको छ । देशभरीमा राप्रपा(थापा) बाट प्रतिनिधि सभामा निर्बाचित हुने सिंह एक्ला व्यक्ति थिए । सुदूरपश्चिमका १९ वटा निर्बाक्षेत्र क्षेत्र मध्ये १८ स्थानमा...
साउन १५ भजनी।  कैलालीको कान्द्रा नदीले कटान गर्दा हुलाकी सडक उच्च जोखिममा परेको छ । जिल्लाको भजनी नगरपालिका–५ स्थित लालबोझी गाउँमा पर्ने हुलाकी सडक कान्द्रा नदीले कटान गर्दा सडक उच्च जोखिममा परेको हो । केही दिन अगाडी आएको अविरल...
साउन १५ ,काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का उपाध्यक्ष डा भीमबहादुर रावलले राष्ट्र हितलाई सर्वोपरि ठानेर सन्धिसम्झौता गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको विशेष समयमा मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौतामाथि आशङ्का व्यक्त गर्दै उनले सभाबाट अनुमोदन नै...
साउन १५, धनगढी । सुदूरपश्चिम प्रदेशमा एक बर्षको अवधिमा सवारी साधन कारवाहीमा साढे ४ करोड बढी राजश्व संकलन भएको छ । आर्थिक बर्ष २०७७-०७८ मा ४ करोड ५७ लाख ६७ हजार राजश्व संकलन भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले...
साउन १४, रौतहट ।   रौतहट,कटहरिया नगरपालिकाको विकासका निमित्त सदैव सक्रिय रह्नु भएका मेयर सियाराम कुश्वाहाले अर्को उदाहरणिय काम गर्नु भएको छ । रौतहटको कटहरिया नगरपालिका क्षेत्र फ्री वाईफाई जोन घोषणा गरिएको छ । नगर प्रमुख सियाराम कुश्वाहाले बुधबार एक...
साउन १३, कंचनपुर । कंचनपुर  दोधाराचाँदनी नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा हानेको छ । भर्खर सम्पन्न भएको आर्थिक वर्ष २०७७–७८ मा योजना सम्पन्न नहुँदै बजेट भुक्तानी दिएको उजुरी परेपछि बुधबार अख्तियारको कार्यालय महेन्द्रनगरको टोलीले नगरपालिकामा छापा हानेर कागजपत्र...
साउब १३, काभ्रे । काभ्रेको मण्डनदेउपुर नगरपालिका–६ गैरिचौरमा नेपालकै ठूलो औद्योगिक ग्रामको निर्माण कार्य सुरु भएको छ । ७ सय ७१ रोपनी क्षेत्रफलमा निर्माण सुरु भएको औद्योगिक ग्राम क्षेत्रफलका आधारमा नेपालकै ठूलो भएको जनाइएको छ । ग्राम निर्माणका लागि गत...
साउन १३,धनगढी ।सुदूरपश्चिम प्रदेश सरकारकी आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले अनियमितता गर्नेलाई कारवाही गरिने दृढता व्यक्त गरेकी छन्। जिल्लाको केआइसिंह गाउँपालिका वाइलमा मंगलबार आयोजना भएको कार्यक्रममा उनले प्रदेशमा कुनै पनि किसिमका अनियमितता हुन नदिन आफू सचेत रहेको बताउँदै कानून...
साउन १३, काठमाडौं । धनगढीमा आजदेखि कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ। आजदेखि १६ गतेसम्म उपमहानगरपालिकामा भेरोसेलको पहिलो मात्रा दिइन लागेको हो। उमहानगरपालिकाले सूचना जारी गर्दै ५५ वर्षमाथिका नागरिक, शिक्षक–कर्मचारी, सार्वजनिक यातायातका चालक तथा सहचालक, अति अत्यावश्यक सेवाका कर्मचारी र खोप...

भरखरै प्राप्त

धेरैले पढेको